काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा...
ऋण तिर्न फेरि खाडी …
सुवेदीको टाउकोमा १२ लाख ९० हजार ऋण भार छ । त्यही भारले उठ्नै नसक्ने गरी थिचेपछि आफूले भाडामा लिएको जग्गा छोड्दैछन्, व्यवसाय छोड्दैछन्, र सँगसँगै केही महिनाभित्रै नेपाल पनि !
पोखरा/ ठीक १२ बजेको चर्को...
पोखरामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने !
पोखरा-पोखरा महानगरपालिकाभित्र कुकुर पाल्नका लागि दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो ।
कुकुर पाल्ने तर पछि छाडा छाड्ने र सार्वजनिक ठाउँमै दिसापिसाब...
वडिगाड खोलाले बगाउँदा निसिखोलाका युवा बेपत्ता
बागलुङ – जिल्लाको वडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका- ५ दाह्रेगौडा नजिकै बडिगाड तिरमा बालुवा झिक्ने क्रममा खोलाले ती युवालाई वगाएको हो ।
निसिखोला गाउपालिका-६ का २४ बर्षिय दिप्सन बिक...
होला त फेरि मुख्यमन्त्री सम्मेलन ?
पोखरा/ २०७५ भदौको तेस्रो साता पोखरामा भएको मुख्यमन्त्रीहरुको भेलाका आकर्षणका केन्द्र थिए, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावत । संघ सरकारविरुद्ध मुद्दा नै गरेका, प्रदेश प्रहरी भर्ना नै खोलेका तर केन्द्रको हस्तक्षेपले पछि...
गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदी/बहिनीको मृत्यु
गुल्मी/ पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी...
लेउवा संघमा नयाँ नेतृत्व चयन
पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको शनिबार भएको मतदानको मतगणना सकिएको छ । अन्तिम नतिजाअनुसार ८ सय १ मतसहित वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि पारेका...
सर्पले डसेर पाँच बर्षिय बालकको मृत्यु
बागलुङ/ सर्पले डसेर बागलुङको बरेङमा एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका–३ नयाँ बजारका रिमबहादुर खत्रीका पाँच वर्षीय छोरा अनुप खत्रीको सर्पको सडाईबाट मृत्यु भएको हो । खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत...
मुक्तिनाथ मन्दिर असोज १० देखि खुल्ने
बागलुङ/ हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...
स्याङ्जामा जीप दुर्घटनाहुँदा छ घाइते, तीन गम्भिर
स्याङ्जा/ स्याङ्जाको चापाकोट नगरपालिकामा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन्भने तीनको अवस्था गम्भिर रहेको छ ।
चापाकोट नगरपालिका ७ पाङ्लुङबाट हरिनास गाउँपालिका ६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप पाङ्लुङमै...