आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

ढुंगाले हानेर सुन लुटियो !

पोखरा/ पोखरामा महिलालाई वेहोस बनाइ कानमा लगाएको १ तोला सुन लुटिएको छ । पोखरा महानगर ३२ कि मरियम गुरुङ घाँस काट्न जाने क्रममा अन्दाजी २२ वर्षका युवाले ढुंगाले प्रहार गरी बेहोस बनाएर कानमा लगाएको...

सङ्खुवासभा हत्या काण्ड : थप चार पक्राउ

सङ्खुवासभा/ सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की...

विनियोजन विधेयक पास, खर्चको बाटो खुल्यो

काठमाण्डौ/ नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो...

संस्थान बचाउने हात कर्मचारीको : श्रेष्ठ

पोखरा/ नेपाल खानेपानी संस्थान संस्थागत महाशाखा प्रमुख त्रिदीपकुमार श्रेष्ठले संस्थान रहेमात्र कर्मचारीको भविष्य उज्ज्वल हुने बताएका छन् । नेपाल खानेपानी संस्थान हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवको अध्यक्षतामा एक तहमा स्थायी भएका कर्मचारीलाई सम्मान तथा...

सङ्कटमा पर्यो ठेकी बनाउने व्यवसाय

बागलुङ/ कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उनी अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर...

जनगणना : गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

बागलुङ/वर्षा, हिलो र खोनालाना छिचोल्दै राष्ट्रिय जनगणना–२०७८ को काम बागलुङमा चलिरहेको छ । कठिन परिस्थितीसँग मुकाबिला गर्दै पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँ गाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेहरुको प्रारम्भिक...

हाटबजार नहँुदा किसान र उपभोक्ता दुवै मारमा

बागलुङ/ बागलुङमा कृषि हाट बजार तथा थोक बजार सञ्चालन नहुदा कृषक तथा उपभोक्ता दुवै मारमा परेका छन् । बागलुङमा अहिले पोखरा, चितवनलगायतको ठाउँबाट तरकारी लगायत कृषिजन्य वस्तु आयात हुन्छ । जिल्लामा हाट बजार तथा थोक...

सातौँ संविधान दिवस मनाइँदै

काठमाडौँ/ सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आईतबार बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ...

शुल्क नतिरेका उपभोक्ताको बिजुली काटिँदै

पर्वत / नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्तहरुको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ।विद्युतीय महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले महसुल...

गुप्तेश्वरमा बारकोड टिकट

पोखरा/ पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको प्रसिद्ध गुप्तेश्वर महादेव गुफा असोज १ गते पर्यटकको लागि खुल्ला गरिएको छ । कोरोनाको प्रत्यक्ष असरमा परेको आन्तरिक तथा वाह्य...

-->