आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

भुरेटाकुरे राज्यको इतिहास बचाउने अभियान

बागलुङ/ भुरेटाकुरे राज्यको इतिहास बनेको भीमापोखरालाई संरक्षण गर्ने अभियानमा स्थानीय जुटेका छन् । उनीहरुले पुराना संरचना संरक्षण गर्ने काम थालेका छन् । काठेखोला गाउँपालिका वडा नं. २, पालिका र गण्डकी प्रदेश सरकारको लगानी गरेर गतवर्ष...

दर्शनार्थीलाई खुल्यो ढोरबाराही

तनहुँ/ बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको ढोका दर्शनार्थीका लागि खुलेको छ । आइतबारदेखि मन्दिर खुलेको हो । अब दर्शनार्थीले मन्दिरभित्रै पूजा अर्चना गर्न पाउने भएका छन् । कोभिड संक्रमण बढेसँगै वैशाख दोस्रो...

पाँच महिनापछि भोलीबाट खुल्दै कालिका मन्दिर

बागलुङ – कोरोना महामारीका कारण गत बैशाख ८ गतेबाट बन्द रहेको बागलुङ कालिका मन्दिर पाँच महिनापछि सर्वसाधारणका लागि खुल्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्यका मापदण्ड अपनाएर भदौ...

उत्पादन घट्यो, असोजमा मात्रै बजारमा !

बागलुङ/ भदौ लागेपछि मुस्ताङमा व्यापारीहरुको चहलपहल छ । कसैले स्याउका बगान हेरेर फर्किएका छन् कसैले बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ र बजारको भेट हुनभने अझै केही दिन कुर्नुपर्नेछ...

६ जनाको हत्यामा संलग्न अभियुक्त लोकबहादुर कार्की सार्वजनिक

काठमाण्डौ/ प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको हो । व्यक्तिगत रिसइवीका...

कोरोनाको ग्रिन जोनतर्फ बागलुङ

बागलुङ/ कोरोना संक्रमण तीव्र भएपछि गत बैसाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । ८५ वडामध्ये अब २ वटा मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको संक्रमणग्राफले...

क्यालिस्थेनिक्स व्यायाममा चासो बढ्न थाल्यो

पोखरा/ पोखरामा क्यालिस्थेनिक्स व्यायामप्रति चासो बढ्न थालेको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । युवाहरुले बारस्वाड नेपाल नामक क्लब नै बनाएर व्यायाम लागेका छन् । उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु पनि निमार्ण गर्दै...

छविलाल सुवेदी: मोफसलका एक मात्रै उत्कृष्ट निजामती कर्मचारी

सरकारले निजामती सेवा दिवसको अवसरमा यसै साता ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गर्यो । २०६१ सालदेखि मनाउन थालिएको यो दिवसको अवसरमा सरकारले सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी र निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ । यस...

एकै परिवारका ६ जनाको हत्या गर्ने अभियुक्त पक्राउ

काठमाण्डौ – संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अपराध स्वीकार गरेका छन् । आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण...

कहिले खुल्छ बागलुङ कालिका भगवती मन्दिर ?

‘पटक पटक बैठकमा कुरा गरेको छु, दूरी कायम गरेर मन्दिर खोलौं भनेको, सिडिओ साप मान्नु हुन्न । के कारणले नखोल्ने भन्दा हुन्नमात्रै भन्नुहुन्छ ।’ बागलुङ – दैनिक सयौं भक्तजन पुग्ने गोरखाको मनकामना मन्दिर बुधबारदेखि खुला...

-->