आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

‘स्रोत सुनिश्चित भए बहुवर्षे योजनालाई बजेट’

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटको श्रोत सुनिश्चित हुने वित्तिकै क्रमागत योजनाहरुलाइ निरन्तरता दिने बताएका छन् । बुधबार पोखरामा आयोजना भएको स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन सवाल, समस्या र अन्तर सरकार समन्वय प्रदेशस्तरीय अन्तरक्रियामा...

आज हरितालिका तीज , महिलालाई बिदा

काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव(पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक...

आज दर खाने दिन

काठमाडौं/ महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा...

‘कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रिनुपर्ने बताएका छन् । १८ औं निजामती सेवा दिवसका आवसरमा मंगलबार शुभकामना व्यक्त गर्दैै उनले स्थायी सरकारका रुपमा रहेको...

कोदालोले कोरेको बाटो अब कालोपत्रे !

बागलुङ/ कहालीलाग्दो पहाडमा गोरेटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमाहरु र बिरामी बोकेका सुसारे सबैको बाध्यता थियो साँघुरो बाटोमा घुँडा टेकेरै भएपनि ताराखोला पुग्नु । ताराखोला किनारको बाटो होस् वा देशमा...

सिरुको राम्रो फोटो

पोखरा/ फोटोग्राफर संघ, गण्डकीले आयोजना गरेको अनलाइन फोटोग्राफी प्रतियोगितामा पोखराकी सिर्जना भुर्तेल (सिरु) उत्कृष्ट भएकी छन् । संघले आफ्नो तेस्रो स्थापना दिवशको छेकोमा नतिजा घोषणा गरेको हो । प्रतियोगितामा देशैभरबाट १४५ फोटो प्रतिस्पर्धीले भाग लिएका...

पोखरा इन्जिनियरिङ कलेजमा खोप लगाइयो

पोखरा/ पोखरा इन्जिनियरिङ कलेजमा अध्ययनरतम डिप्लोमा, बि ई र मास्टर्स तहका करिब ८५० जना विद्यार्थीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा एस्ट्राजेनिका खोप लगाइएको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले भौतिक र अनलाइन परीक्षा दिइरहेका...

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको...

आज कुशे औँसी, पितृ सम्मान दिवस मनाइँदै

  काठमाडौं / प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको...

सातै प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं/ मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

-->