आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मृगौलापीडितको उपचारका लागि प्रवासबाट ८ लाख सहयोग

बागलुङ/ बागलुङको गल्कोट नगरपालिका – २ नरेठाँटी निवासी मृगौला पिडित तेजा खत्रीका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित खत्रीको उपचारका लागि जापानमा रहेका नेपालीहरुले ८ लाख १४ हजार...

तेस्रो लहरका लागि तयार रहन मुख्यमन्त्रीको निर्देशन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गरेका छन् । कोभिडको तेस्रो लहर आउने आँकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला उक्त अस्पतालले गरेको तयारी बारे जानकारी...

द्वन्द्व पीडितको ‘सामान्य’ उपचार निशुल्क

पोखरा/ गण्डकी प्रदेशले १० वर्षे सशस्त्र जनयुद्ध तथा जनआन्दोलन पीडित परिवारको ‘सामान्य’ उपचार खर्च निशुल्क गर्ने भएको छ । गण्डकी प्रदेशको भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पीडित परिवारको सामान्य उपचारार्थ प्रदेश मातहतका सरकारी...

पहिरोले अबरुद्ध करिडोर एक सातापछि सूचारु

बागलुङ/ पहिरोका कारण अबरुद्ध रहेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१० एक्लेसाल र वडा नं. १३ को फूर्सेखोलामा पहिरो पन्छाएपछि करिडोर सुचारु भएको हो । बर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले करिडोरको मालढुंगा–बलेवा बिमानस्थल...

विपत् सम्बन्धी सरकारी घोषणा काजगमै सिमित

एक बर्ष बितिसक्दा पनि सरकराले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छैन । कार्यक्रम अभावमा कैयौ पीडित बसाइ सरेर अन्यत्रै गएका छन् । बागलुङ/ बाढी पहिरोले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रीपरिषद बैठकमार्फत बागलुङलाई विपत्...

जसले मागिरहेछ छुट्टै जिल्लाको अस्तित्व

मध्यपहाडी लोकमार्गको स्मार्ट सिटी बनाउने गरी सूचिकृत भएर पनि बुर्तिबाङ विकासको लहरमा पछि परिरहेको छ । पञ्चायत, बहुदल र गणतन्त्रपछि पनि राजनीतिक नेतृत्वमा बुर्तिबाङले अवसर पाएको छैन । संसदीय निर्वाचनमा पनि सधैं बागलुङ आसपासका...

पहिरोको जोखिममा भिमाद बजार

बस्ती जोगाउनलाई गत वर्ष नै प्रदेश सरकारले एक करोड रुपैयाँ र संघीय सरकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, काम सुरु भएको छैन । तनहुँ/ धेरै दिनको झरीपछि मंगलबार मौसम छर्लंग खुलेको...

चौँथो वार्षिकोत्सवको अवसरमा रिलायवलले ग¥यो आश्रमलाई सहयोग

बागलुङ/ रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बागलुङ शाखाले आफ्नो चौँथो वार्षिकोत्सवको अवसरमा मंगलबार मानव सेवा आश्रमलाई सहयोग गरेको छ । सदरमुकाम बागलुङ बजारमा सडक मानवहरुको उद्धार र रक्षामा कृयाशिल मानव सेवा आश्रमलाई बिबिध सहयोग गरेको...

खुकुरी प्रहारबाट एक युवकको मृत्यु

लमजुङ/ लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका(९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार...

आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधारहुने

काठमाडौं /हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार देशभर सामान्य बदली...

-->