बागलुङ/ बागलुङ बहिरा संघका पूर्व अध्यक्ष सन्तोष पौडेलले मोटर साइकल चलाउन जानेका छन् । छिटफुट रुपमा उनले सडकमा समेत सवारी लिएर हिँड्छन् । तर, उनले चाहेर पनि लाइसेन्स पाउन सकेका छैनन् ।
यातायात व्यवस्था कार्यालय...
तोकिएभन्दा ६ गुणा बढी खर्च
प्रतिवेदन भन्छ : खास खर्च १ अर्ब २४ करोड ९९ लाख
राखेपको खर्च विवरणभन्छः १ अर्ब ३१ करोड ७८ लाख
पोखरा/ दक्षिण एसियाली खेलकुद (साग) मा ठूलो अनियमितता भएको पाइएको छ । डेढ वर्षअघि नेपालमा आयोजना...
मन नअड्ने नमूना बस्ती !
पोखरा/ डाक्टर वेतमान सिंह भण्डारी क्यानाडा बस्छन् । पोखराको लामाचौरमा जन्मे÷हुर्केका भण्डारी पछिल्लो पटक पोखरा आउँदा दंग परे । कारण थियो, फेरिएको सहर ।
सहर फेरिनु स्वभाविक प्रक्रिया हो,यहाँ त निर्माणमै विदेशीको नक्कल भएछ’,उनले भने,‘...
व्यवहारिक शिक्षा आवश्यकता
स्याङ्जा/गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक शिक्षा अहिलेको पहिलो आवश्यकता रहेको बताएका छन् ।
भीरकोट नपा २ को दहथुम माविमा बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामाग्री परीक्षण कार्यक्रम...
आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा
पोखरा/प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...
विकल्प नहुँदा यात्रीलाई सधैं सास्ती
बागलुङ/ शुक्रबार बिहान बिरामी आमाको उपचारका लागि कुश्मीशेराबाट धौलागिरी अस्पताल हिँडेका उमाकान्त चापागाई झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए । निरन्तर झरिरहेको पहिरोका कारण सडक बन्द थियो । आमासँगै रहेका उमाकान्त मात्रै होईन उनी...
गण्डकी प्रखेप उपाध्यक्षमा गुरुङ
पोखरा/ राष्ट्रिय ह्यान्डबलका पूर्व खेलाडी एवम् बास्केटबल संघ जिल्ला अध्यक्ष ध्वजकुमार गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद् उपाध्यक्षमा नियुक्त भएका छन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा उनलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।
उनलाई...
‘पार्टीले काम गर्न दिएन अब व्यवसायिक सुन्तला खेतीमा लाग्छु’
बागलुङ/ प्रमाणपत्र तहमा कृषि पढेकाले उनको मोह सधैं माटोमा थियो । रोपे पल्छ सुसार त चाहिन्छ भन्नेकुरा उनले कहिल्यै भुलेनन् । पढ्ने बेलामा विद्यार्थी राजनीति गरेका उनले पढाई सके । पढाईपछि मसालमा सक्रिय राजनीति...
बागलुङमा भदौ १० सम्म निरन्तर निषेधाज्ञा
बागलुङ, ४ भदौ– बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि भदौ ५ गतेसम्मका लागि जारी भएको निषेधाज्ञा पाँच दिनका लागि थप भएको हो ।
शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले...
‘राष्ट्रपतिसँगै अफगानिस्तान छाडियो’
पोखरा/ अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दुतावासका सुरक्षा गार्ड प्रकाश श्रेष्ठको १४ तारिखमा ड्युटी थिएन । उनी आफू बस्ने कोठामै बसिरहेका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिवानले देशका विभिन्न प्रान्तहरु कब्जा गरिरहेका...