आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

वाल्मिकी आश्रम पुग्न नारायणीमा झोलुंगे पुल

नवलपुर/ त्रिवेणी पारि नेपाली भूमिमै रहेको धार्मिकस्थल वाल्मिकी आश्रम पुग्न भारतीय बाटो भएर जानुपर्ने बाध्यता छ । निर्माणाधीन अवस्थामा रहेको झोलुंगे पुल बनेपछि यो बाध्यता हट्ने भएको छ । धार्मिक एवं पौराणिक क्षेत्र वाल्मिकी आश्रम...

प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन अदालतको रोक

पोखरा/वातावरणीय प्रभाव मुल्यांकन बिना पोखराका प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन उच्च अदालतले रोक लगाएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोखरेल र न्यायाधिश रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले हाल संझौता भएका आयोजनाको काम...

‘हामी पनि अब्बल’

विभिन्न समयमा भएको राजनीतिक आन्दोलनले महिलाहरुमा जागरण ल्याएको छ । अहिले महिलाहरु आफ्नो पहिचान आफैं बनाउनसंघर्षरत छन् । महिलाहरुको पहिचानको संर्घष केवल अधिकार र राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक क्षेत्रमा पनि जारी छ । राजनीतिक...

फेवातालमा मधेशको माछा !

पोखरा/ फेवातालको पामे क्षेत्रमा तराईको माछा ल्याएर फेवातालको भन्दै बेचिए पछि जलारी समूहले विरोध गरेका छन् । फेवातालको माछा किन्न जाने सर्वसाधारणलाई तराइबाट ल्याएर फेवाको माछा भन्दै ६ व्यवसायीले बिक्रि गर्दै आइरहेको भेटिएको छ...

भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन

पोखरा, ३२ साउन–नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ । अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित...

एक महिनामै तेब्बर संक्रमित, खोपकेन्द्र ‘हटस्पट’ !

पोखरा/प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्यामामात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ । असार मसान्तदेखि...

छतबाट खसेर सेनाका हवल्दारको मृत्यु

तनहुँ/तनहुँमा घरको छतबाट खस्दा नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापा रहेका छन् । गएराती घरको छतबाट खसरे घाईते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै...

मोवाईल चार्जगर्दा करेण्ट लागेर बडिगाडमा एक युवाको मृत्यु

बागलुङ/ मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर बागलुङको बाडिगाड गाउँपालिमा एक युवकको मृत्यु भएको छ । आईतबार दिउँसो फुपु नाता पर्नेको घरमा मोवाईल चार्ज गरिरहेका बडिगाड गाउँपालिका–५ का २२ बर्षिया रमेश पाईजाको करेण्ट लागेर...

मिनी ग्रेटवाल थानीमाईमा बन्दीपुरको कार्यापालिका बैठक

तनहुँ/ बन्दीपुर गाउँपालिकाको कार्यापालिका बैठक थानीमाई डाँडामा बसेको छ । बन्दीपुर–२ मा पर्ने थानीमाई डाँडा ऐतिहासिक थलो हो । विश्वप्रसिद्ध चिनको ग्रेटवालको झल्को दिनेगरी गाउँपालिकाले निर्माण थालेको मणिमुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) को प्रवेशविन्दु पनि...

अधुरै रह्यो आमा भेट्ने सपना

पोखरा/आमा भेट्न तिब्बत जान लागेका न्याङ चोययुनको सपना अधुरै रहने भएको छ । अवैध बाटोबाट तिब्बत छिर्न खोजेका ४८ वर्षीय चाङलाई तिब्बत प्रहरीले पक्राउ गरेसँगै फर्काइदिएपछि उनको सपना अधुरो रहेको हो । न्वाङ चोएयुनका आमा...

-->