बागलुङ – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका ४ जिल्लामा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तरकारी लगायतका सामग्रीको अभाव हुन थालेको...
बगालेटोल तमु समाजमा पुनः दिलबहादुर गुरुङ
पोखरा – पोखरा–८,बगालेटोल तमु समाजको ३८ औं वार्षिक साधारण सभा र २७ औं अधिवेशनले पुनः दिलबहादुर गुरूङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको पदावधि ३ वर्ष रहेको छ ।
कार्यसमितिको उपाध्यक्षमा मुकुल...
मध्यपहाडीको पर्वत खण्डमा २० ठाउँ पहिरो, सडक खुल्न ५ दिन लाग्ने
पर्वत /भदौ १७ गते रातको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा पनि पाँच दिन लाग्ने भएको छ ।
११ जनाको ज्यान नै लिने गरी भएको भीषण वर्षाले सधैँ पहिरो जाने...
३ महिनाअघि दुर्घटना, लाइसेन्स अर्कैको !
पोखरा/ ३ महिनाअघि पोखरामा एउटा मिक्सचर दुर्घटनामा प¥यो । पोखरा १८, सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ क ३१८७ नम्बरको मिक्सचर मेथलाङमा दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका निरोध थापाको मृत्यु भयो ।
दुर्घटनामा मिक्सचर...
‘पोहोरको घाउ नसुक्दै फेरि पहिरो !’
पोखरा – पोहोर एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङमा यसवर्ष पनि उस्तै नियति दोहोरियो । कुश्मा ३ दुर्लुङ सरुञ्चौरबासीको गत जेठ अन्तिममा खसेको पहिरोको घाउ सुक्न नपाउँदै फेरि अर्को पीडा थपियो...
पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु
पोखरा / पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पर्वतको विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन्...
हरितालिकामा पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु
काठमाडौं / पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।
मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र...
पर्वतमा पहिरो जाँदा पाँचको मृत्यु, तीन जना बेपत्ता
पर्वत / जिल्लाका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।
लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला...
कास्कीमा सभा गोष्ठी गर्न पाइने, जोरबिजोर हट्यो
पोखरा / कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको...
चुन पग्लिएर भासिन्छ पोखरा
पोखरा/ पोखराको महेन्द्रपुल निवासी माया गुरुङ शनिबार ९३ बर्षीय बुबा भेट्न गौंडामुख गइन् । साँझ ६ बजे गौंडामुख गएकी मायालाई उनकी छोरी युकीले राती साँढे ८ बजेतिर फोन गरेर घर अगाडी सडक भासिएको बताइन्...