बागलुङ/ लागूपदार्थ सेवनकर्ताबाट एचआइभी संक्रमण बढ्न थालेकोमा सरोकारवालाको चिन्ता बढेको छ ।
सुइ साटासाट गर्नेबाट एचआइभी बढेको भन्दै त्यसको न्युनिकरण अभियान पनि थालिएको छ । बागलुङमा पनि त्यस्ता युवाहरुको संख्या बढिरहेकोले पहिलो चरणमा सुरक्षित सुइ...
स्कुल खोल्न हतार नगर्न मन्त्रालयको निर्देशन
पोखरा – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड १९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय...
बगैचा टोल विकास संस्था बैदाममा : मिना ढकाल
पोखरा,३० भदौ– बगैचा टोल विकास सस्थापोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः मिना ढकाल चयन भएकी छन ।
संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति...
चन्दा र श्रमदानबाटै बन्यो २० लाखको मन्दिर
बागलुङ/ समुदायको अगुवाइ भयो भने लाखौं रकमको बिकास निर्माण संभव हुन्छ भन्ने यहाँका बासिन्दाले देखाएका छन् ।
बागलुङ नगरपालिका ९ तित्याङ स्थित गाममा गाउँलेको चन्दा तथा श्रमदान जुटाएर २० लाख रुपैयाँमा बालभैरव मन्दिर निर्माण भएको...
टिकटक बनाउदा सेतीमा खसेर बेपत्ता
तनहुँ/ तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।
सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउदा उनी...
पोखरा जेसिजले स्यानिटरी प्याड बनाउन सिकाउने
पोखरा/पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको छ । हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै ‘जेसिज सप्ताह’ मनाउँदै आएको जेसीजले यो वर्ष सेनेटरी प्याड निर्माणदेखि कौशी खेतीसम्मका कार्यक्रम ल्याएको छ ।
१८ वर्ष देखि ४० वर्षसम्मका युवाहरुमा...
४८ घण्टाका लागि नेपाल-भारत सीमा सिल गरिने
जनकपुरधाम/ भारतको बिहार राज्यमा आसन्न ग्राम पञ्चायत चुनावको सुरक्षालाई लिएर नेपाल र भारतका सीमा सिल हुने भएका छन् ।
सोमबार दुई देशका सुरक्षा अधिकारीबीचको बैठकमा बैठकमा भारतको बिहार मधुवनी जिल्लाको ग्राम पञ्चायत चुनावको सुरक्षालाई मध्यनजर गर्दै चुनाव...
असोज ४ गतेदेखि पाईने छ दशैंका लागि नयाँ नोट
काठमाडौं/ दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए...
सिक्किम पुग्दै बलेवामा उत्पादित मौरीघार
बागलुङ/ बागलुङमा उत्पादन भएका आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेको छ । बागलुङ नगरपालिका–१२,अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका हुन् । सिक्किमको कृषि विज्ञान केन्द्रले...
कुश्माका स्कूल खुल्ने
पर्वत/ कोरोना संक्रमणकम हुँदै गएपछि पर्वतको कुश्मा नगरपालिकाले आउँदो असोज एक गतेबाट भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने भएको छ।
आइतबार नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसहित बसेको सरोकारवालाहरूको बैठकमा अ संक्रमणको अवस्था निकै कम मात्रामा रहेको...