सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

‘नेपाललाई सबैभन्दा धेरै खोप दियौं’

पोखरा/ नेपालका लागि चिनिया राजदुत होउ यान्छीले नेपालमा सबैभन्दा धेरै कोरोना विरुद्धको खोप चीनले उपलब्ध गराएको बताएकी छन् । ‘नेपालमा सबैभन्दा धेरै खोप उपलब्ध गराएको मुलुक बनेको छ चीन,’ उनले भनिन्, ‘अहिलेसम्म हामीले डेढ...

अलैंचीले भाउ पाएपछि किसान मक्ख

बाग्लुङ/बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैंची बेचेर २२ लाख ६ हजार ५०० रूपैयाँ भित्र्याए । नमुना अलैंची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैंची फलाएका थिए । अलैंचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी पाँच...

साता पदमार्गको ‘गेटवे’ सिक्लेस

पोखरा/ सिक्लेसबाट बिहानै कफुचे हिमताल पुग्न हिँडेकी अस्मिता राई बाटोमा आत्तिन् । ‘जति हिँडे पनि आउँदै आउँदैन, हामी त ‘होपलेस’ भएका थियौं,’ ५ जना साथीसँग कफुचे हिमताल पुगेकी अस्मिताले भनिन्, ‘अरु पदयात्रीको समुह अगाडी...

गोठालाबिना सुनसान पाटन

वर्षाको समयमा लेकका घाँसे मैदानमा वस्तुभाउसँगै रमाउने उनीहरु हिउँदमा भने खेतबारीको लागि गोबर मल पु¥याउन गोठ बेसी झार्ने गरेका छन् । बागलुङ/छ महिनादेखि चरीले जस्तै गुँड बनाएर बसेका गोठालाहरु असोज ५ गते बेसी झरे ।...

अधिक प्रदुषणले स्थानियद्धारा कारखानामा तालाबन्दी

नवलपुर/ नेपालका अर्बपति ब्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी कारखानाले अत्यधिक प्रदुषण गरेर आसापासमा बस्नै नसकिएको भन्दै स्थानियले कारखानाको मुल गेटमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका छन । देबचुली नगरपालिका वडा नम्बर २ का वडा...

कहिले बन्ला मालढुंगामा पुलिस चौकी

बागलुङ/ झण्डै २५ बर्षअघि बागलुङमा नियमित सवारी साधन चल्न थालेपछि जिल्लाको प्रवेशद्वारमा प्रहरीले सुरक्षा पनि दिन थालेको थियो । पुसिलको अस्थायी बीटको रुपमा बस्न थालेको पनि डेढ दशक भयो । अहिले मालढुंगा प्रहरी चौकी...

बागलुङ बारले थाल्यो कानुनी साक्षरता

बागलुङ/ उच्च अदालत बार एसोसिएसन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता कार्यक्रम थालेको छ । कानुनका जान्नै पर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताए । ‘कुन विषय र...

बलात्कार आरोपी पक्राउ

बेनी/ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका५, पुलाचौरमा एक महिलालाई बलात्कार घटनामा संलग्न भएको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ,२२ वर्षीय प्रकाश रामदाम र १८...

रेडियो सुनेर ताङतिङमा उज्यालो

पोखरा/ रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम ‘जलस्रोत’ सुनेर ताङतिङका जसबहादुर गुरुङले गाउँमा बिजुली बाल्ने सपना देखे । रेडियोबाट लघुजलविद्युत आयोजना बनाउन सरकारले दिने अनुदान र प्रक्रियाका बारेमा जानकारी पाएपछि जसबहादुरले गाउँका अरु २ जना...

गण्डकीसहित केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं/ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । आइतबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी...

-->