आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत/दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने...

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना

काठमाडौं / नेपालमा प्रेस स्वतन्त्रतामाथि आक्रमण र दबाबका घटनाहरू चिन्ताजनक रूपमा बढ्दै गएको पाइएको छ। फ्रिडम फोरमले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गत एक वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका ९७ वटा घटना दर्ता भएका छन्,...

६५ चालकको लापसे जाँच १४ जना कारवाहिमा

बागलुङ/सवारी दुर्घटना न्यूनिकरण गर्न ग्रामिण सडकमा ट्राफिक सचेतना चलाईरहेको ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी चालकले लागुपदार्थ सेवन (लापसे) गरे–नगरेको चेकजाँचसंगै स्वास्थ्य परीक्षण अभियान चलाएको छ । अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण हुने पाईएकाले जिल्ला...

पोखरामा मानव सेवा आश्रमको महायज्ञ सुरु

पोखरा/ मानव सेवा आश्रमद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शनिवारदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्ट सहित आयोजित महायज्ञ वैशाख २६ गतेसम्म पोखरा-२५ हेमजामा सञ्चालन हुनेछ । महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख...

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बागलुङ/ भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउरालीखानीका सर्वसाधारणले लामो समयपछि सहजै खानेपानी पाएका छन् । गाउँमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि स्थानीयलाई सजिलो भएको छ । गोर्खा वेलफेयर...

टेम्पल बेलको वर्षगाँठमा सामाजिक काम

पोखरा/पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तीको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान...

म्याग्दीमा महशिकार सुरु, पहिलो दिन निकालियो ७० लिटर मह

म्याग्दी-/म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए । खोरीया नजिकैको महभिरमा...

रोल्पा दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो

दाङ/ रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय...

फेवातालमा डुबेर बालकको मृत्यु, सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा/ पोखरा– १८ खपौंदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको शुक्रबार ज्यान गएको छ । आज बिहान करीव सवा ११ बजेको समयमा खपौंदीका १० वर्षीय बालक आरेस लामा तालमा पौडेी खेल्ने क्रममा डुबेर...

सामाजिक विकास मन्त्रालयद्वारा १४ युवा सम्मानित

पोखरा/ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा...

-->