आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की प्रहरीको ‘अपरेसन ३६५’: ६७५ मोटरसाइकल नियन्त्रणमा

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ।  मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि...

आजदेखि कुन कुन सार्वजनिक जग्गामा चल्दैछ डोजर ?

काठमाडौं / आजदेखि काठमाडौंका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउन डोजर चलाइँदैछ । सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत आजदेखि दोस्रो चरणको काम थाल्न लागिएको हो । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली...

बेनी अस्पतालका बिरामीलाई फलफूल वितरण

म्याग्दी/बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसर पारेर म्याग्दी बौद्ध संघले बेनी अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ । बिहिबार आयोजित कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो...

गण्डकी प्रदेशमा लागुऔषधको बढ्दो दुरुपयोग

पछिल्लो समय गण्डकी प्रदेशमा लागुऔषधको दुरपयोग बढ्दै गइरहेको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा यसको अवैध बिक्री वितरण र दुरुपयोगको घटना निरन्तर बढीरहेका छन् । एकीकृत सेवा कार्यालय बागलुङले सञ्चालन गरेको सार्वजनिक जनचेतना अभियानमा सरोकारवालाले...

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

बागलुङ/ नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते...

ज्येष्ठ नागरिक सञ्जालद्वारा मन्त्रीलाई ध्यानाकर्षण

पोखरा/ ज्येष्ठ नागरिक सञ्जाल नेपालले गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङलाई ज्येष्ठ नागरिकका हकहितलाई लक्षित गरी ध्यानाकर्षणपत्र बुझाएको छ । ज्येष्ठ नागरिक सञ्जाल, नेपालका अध्यक्ष कुसुमकेशव पराजुलीले उक्त ज्ञापन पत्र मन्त्री...

निजामती कर्मचारीले पाए आधा महिनाको तलब

काठमाडौं / सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ। पाइलट परियोजनाको रूपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५...

तनहुँको डुम्रेबाट हराएको गाडी काठमाडौंको कुलेश्वरमा भेटियो

पोखरा/ गएराति तनहुँको डुम्रेबाट हराएको गाडी बुधवार काठमाडौँको कुलेश्वरमा भेटिएको छ। गाडीसहित एक युवकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। मंगलबार राति करिब पौने १२ बजे बन्दिपुर गाउँपालिका ४ सानो डुम्रेस्थित मुस्ताङ प्लाजा होटल अगाडि...

आजको मौसम– गण्डकी र कोशीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पाेखरा/ हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश...

लागूऔषधसहित एक जना पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगाना बिमिरबोटस्थित भित्री सडक खण्डमा नियमित चेकजाँचको क्रममा प्रहरीले लागूऔषधसहित बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका २५ वर्षिय रञ्जन...

-->