पर्वत/जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्डको विजेता नवजागृत माध्यमिक विद्यालय बनेको छ । गाउँपालिकाका १५ ओटा विद्यालयहरूले प्रतिस्पर्धा गरेको प्रतियोगितामा २० स्वर्ण पदक हात पार्दै तिलाहारको नवजागृत प्रथम भएको हो । कुल...
पोखरा/ नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी,...
बागलुङ/बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइलका खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका...