बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

क्लबस्तरीय भलिबल : पुरुषतर्फ लिग चरणका खेल जारी

पोखरा/पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका–३ नदीपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज भएको पुरुषतर्फको पहिलो खेलमा...

‘मेयर कप’ फुटबलको ट्रफी सार्वजनिक

बागलुङ/बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलन नगरप्रमुख वसन्तकुमार श्रेष्ठले...

महिलातर्फ उपाधिका लागि बागलुङ र लामाचौर भिड्ने

पोखरा/पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका–३ नदीपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा बुधबार...

छैठौं क्रसकन्ट्री दौड पुस ८ गते हुने

फाइल तस्बिर स्याङ्जा/सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले छैठौं क्रसकन्ट्री दौड प्रतियोगिता आगामी पुस ८ गते गर्ने भएको छ । पुतलीबजार नगरपालिका–९ कोल्मा बहाकोटमा हुने प्रतियोगिता आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले...

मोदीमा प्रथम अध्यक्ष कप तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड हुँदै

पर्वत/जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । ‘खेल अभियान : मोदीको पहिचान’ भन्ने मूल नाराका साथ मङ्सिर १४ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको...

पोखरामा क्लबस्तरीय भलिबल हुँदै

पोखरा/पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालका अनुसार केन्द्रको नवौं...

‘ए डिभिजन’ लिग नहुँदा गोल्डकपलाई चुनौती

पोखरा/मोफसलकै चर्चित सहारा क्लब पोखराले यसपटक रजत महोत्सव मनाउँदैछ । नेपाली फुटबलमा निरन्तर प्रतियोगिता गर्ने एक मात्र क्लब हो सहारा । द्धन्द्धकाल होस, विनाशकारी भूकम्प होस् वा कोरोना महामारी । सहारा क्लबले आयोजना गर्ने...

बागलुङ महोत्सवमा २ लाख पुरस्कार राशीको भलिबल हुने

बागलुङ/आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पौष ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदान महोत्सव हुँदैछ । महोत्सवको प्रमुख आर्कषणको रुपमा गण्डकी...

टाइगरकप भलिबलका लागि काभाको मिति सारियो

पोखरा/पोखरामा आयोजना हुने टाइगर कप आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका कारण काभा महिला भलिबलको मिति परिवर्तन गरिएको छ । टाइगरग्रुप अफ पोखराको आयोजनामा आगामी माघको दोस्रो सातादेखी पोखरामा छैटौं संस्करणको टाइगरकप भलिबल प्रतियोगिताको आयोजना हुँदैछ...

सिद्धार्थले जित्यो आठौं राष्ट्रपति रनिङ शिल्ड

स्याङ्जा/फेदीखोला गाउँपालिकाले आयोजना गरेको आठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धार्थ माध्यमिक विद्यालयले हात पारेको छ । फेदीखोला रंगशालामा तीन दिन सम्म चलेको प्रतिस्पर्धामा सिद्धार्थ माविले १८ स्वर्ण, छ रजत र चार कास्य...

-->