बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

लिटिल स्टेपमा विविध खेलकुद

पोखरा/पोखरा ८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयमा विविध खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयकोशैक्षिक सत्र २०८२ अन्तर्गत तीन दिने खेलकुद कार्यक्रम सुरु भएको हो । कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन...

अन्तर्राष्ट्रिय इन्डुरो रेस आज अन्तिम प्रशिक्षण

पोखरा/तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता विधिवत् रुपमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–विजय डाँडामा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर...

अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगितामा ८ देशका ५० खेलाडी सहभागि हुने

पोखरा/तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता...

माउन्ट अन्नपूर्णमा खेल सप्ताह सुरु

पोखरा/पोखरा–३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा खेल सप्ताहअन्तर्गत बिभिन्न खेलकुद कार्यक्रमहरु बुधबारबाट सुरु भएका छन् । कार्तिक २९ गतेसम्म सञ्चालन हुने वार्षिक खेल सप्ताह ‘२०८२’ अन्तर्गत ३ दिने खेल सप्ताह सुरु भएको...

पोखरा एभेन्जर्सलाई चिनाउनका लागि ‘नेपथ्य’ ल्यायौं

पोखरा/पोखरा एभेन्जर्सले गृह मैदानमा समर्थक बढाउन र पोखरा एभेन्जर्स चिनाउनका लागि ‘नेपथ्य’ को कन्सर्ट आयोजना गरेको बताएको छ । शुक्रबार पोखरा रंगशालामा छोटो समयमा नेपथ्यसँग छलफल गरी कन्र्सटको आयोजना गरेको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध...

विश्वकप खेल्ने दृष्टिविहिन राष्ट्रिय महिला टोलीको विदाइ

पोखरा/दृष्टिविहिन महिला टी२० विश्वकप २०२५ मा सहभागि हुने नेपाली महिला टोलीलाई पोखराबाट विदाइ गरिएको छ । भारत र श्रीलंकको संयुक्त आयोजनामा हुन लागेको दृष्टिविहिन महिला विश्वकप टि–२० क्रिकेट नेपाली राष्ट्रिय टोलीलाई शनिबार पोखराबाट विदाइ...

खेल पर्यटन प्रवर्द्धन गर्न ‘इन क्लाइमिङ’ गुरुयोजना

पोखरा/कास्कीको प्रमुख पर्यटकीय गन्तव्यभित्र माछापुच्छ्रे गाउँपालिका समेत पर्दछ । मर्दी हिमाल, धम्पुस, ल्वाङ, घलेल, कोरि, खुमै जस्ता पर्यटकीय गन्तव्यले भरिएको ठाउँ हो माछापुच्छ्रे गाउँपालिका । त्यो बाहेक पालिका खेल पर्यटनको समेत प्रचुर सम्भावना बोकेको...

पोखराका योगेन्द्रबहादुर बस्नेतलाई भलिबल पुरस्कार

पोखरा/ स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा संचालित भलिबल पुरस्कार पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ । भलिबल खेलका पूर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लव, पोखरा– १६ बाटुलेचौरले संचालन गरेको सो...

प्याराग्लाडिङ प्रतियोगितालाई निरन्तरता दिन माग

पोखरा/कोभिड १९ देखि स्थगित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगितालाई पुनः निरन्तर रुपमा संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्तहरुले जोड दिएका छन् । नेपाल हवाई खेलकुद संस्था (ना) को विहिबार पोखरामा सम्पन्न भएको २२...

नेपथ्य कन्र्सट प्रत्येक टिकटबाट रंगशालालाई ३ सय रुपैयाँ

पोखरा/पोखरामा हुने नेपथ्यको कन्सर्टका लागि काटिने हरेक टिकटबाट तीन सय रुपैयाँ पोखरा रंगशालाका लागि छुट्याइने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको...

-->