पोखरा/अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो । रोजगारको...
पोखरा/तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी...
बागलुङ / चार दिनदेखि संचालित पालिका स्तरीय अन्तराष्ट्रिय बागलुङ समाज कप पुरुष भलिबल प्रतियोगिता गलकोट नगरपालिकाले जितेको छ । शनिबार बागलुङ नगरपालिका-४ को दाबगरा बसपार्कमा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाबीच गलकोटले निसीखोलालाई पराजित गरी उपाधि...