बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

तेक्वान्दो संघ बागलुङमा कल्पना श्रेष्ठ निर्विरोध

बागलुङ/नेपाल तेक्वान्दो संघ, जिल्ला शाखा बागलुङको आठौं साधारणसभा तथा ५ औं अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित समितिको उपाध्यक्षमा सुमन बाँस्कोटा, सचिवमा अनिता...

बागलुङ समाजको आयोजनामा पालिकास्तरीय भलिबल हुने

बागलुङ/बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैर आवासीय नागरिकको संस्था अन्तराष्ट्रिय बागलुङ समाजले बागलुङ जिल्लाभित्रका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगता गर्ने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर समाजका सचिव तथा खेल उपसमितिका संयोजक...

नेपाललाई वेस्टइन्डिजविरुद्ध ऐतिहासिक शृंखला जीत

काठमाडौं/ नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ...

सुदूरपश्चिमका राउतलाई पर्वतीय दौडको उपाधि

पोखरा/दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित ८ किलोमिटर दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल...

सहारा क्लब पोखराको अध्यक्षमा केशवबहादुर थापा निर्विरोध

पोखरा /  खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय सहारा क्लब पोखराको अध्यक्षमा केशवबहादुर थापा निर्विरोध चयन भएका छन् । क्लबको चौधौं अधिवेशन तथा २७औं साधारणसभाले आगामी दुई वर्षका लागि थापालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो...

पर्वतीय दौड आजदेखि

पोखरा/दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स कम्पनीले साथ दिएको छ । शनिबार हुने सो प्रतियोगिताको अन्तिम तयारी हुँदै गर्दा पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्व बुझेर अजोडले सहयोग गरेको प्रतियोगिता संयोजक...

सहारा खेलकुद पत्रकारिताबाट पाठक सम्मानित

पोखरा/सहारा क्लब पोखराले प्रदान गर्ने सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट खेल पत्रकार केशव पाठक सम्मानित भएका छन् । सहारा क्लब पोखराको २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशनको अवसरमा शुक्रबार आयोजित समारोहमा पाठकलाइ नगद २५...

४ देशका १ सय ३० जना सहभागि हुँदै

पोखरा/विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन...

आहा गोल्डकपबाट २४ लाख बचत

फाइल तस्बिर पोखरा/२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट २४ लाख आम्दानी भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुँदै आइरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट सो रकम बचत भएको बुधबार एक विज्ञप्ति जारी गर्दै...

६ प्रदेशका १ सय धावकले दर्ता गरे

पोखरा/विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका...

-->