बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

छात्रतर्फ आज सेमिफाइनल, छात्राको लिग चरणका अन्तिम खेल

पोखरा/पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज छात्रतर्फ सेमिफाइनलका खेल हुँदैछ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्रछात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनलका खेल हुँदा छात्रातर्फ लिग चरणका अन्तिम खेलहरु...

छात्रातर्फ लिग चरण सुरु, छात्रको प्रिक्वाटरफाइनल सम्पन्न

पोखरा/पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा छात्र तर्फ प्रिक्वाटर सकिँदा छात्रातर्फ...

रविन्द्र ढाटलाई शाक यान्त मुआथाईको सम्मान

पोखरा/म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन रविन्द्र ढाटलाई शाक यान्त मुआथाईले पोखरामा सम्मान गरेको छ । भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै ऐतिहासिक जित निकालेका उनी पहिलो नेपाली एमएफएन च्याम्पियन हुन् । उनलाइ गण्डकी...

यु १४ फुटबल प्रतियोगिता : छात्रतर्फ लिग चरण सम्पन्न

पोखरा/पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ लिग चरणका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा लिग चरण सकिएका हुन् । समूह...

लोमन्थाङमा गल्फको तयारी

पोखरा/४७ सय मिटर उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते हुने भएको छ । आयोजक...

सेन्ट फ्रान्सिसलाई हक्कीमा दोहोरो उपाधि

पोखरा/नवौं जूनियर अन्तरविद्यालय युनि हक्की प्रतियोगितामा सेन्ट फ्रान्सिसले दोहोरो उपाधि जितेको छ । हिमालयन लाईफ नेपालको आयोजनामा पोखरा शुक्रवार सम्पन्न प्रतियोगिताको छात्र र छात्रा दुवै तर्फ सेन्ट फ्रान्सिले उपाधि चुमेको हो । छात्र तर्फको फाइनलमा...

तेस्रो म्याग्दी कप भलिबल दरबाङमा हुने

म्याग्दी/जिल्ला भलिबल संघको आयोजनामा दरबाङमा विद्यालयस्तरीय तेस्रो म्याग्दी भलिबल कप हुने भएको छ । आगामी असोज २ देखि ५ गतेसम्म मालिका गाउँपालिका–६,दरबाङ बजारमा अन्डर २० छात्रछात्रा भलिबल, पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिताको प्रतियोगिताको...

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ अन्तिममा

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभासम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए...

गण्डकीका ९ जिल्ला खेलकुद समिति कार्यालय प्रमुखविहीन

पोखरा/गण्डकी प्रदेशका सबै जिल्ला खेलकुद विकास समिति (जिखेबिस) मंगलबारदेखि कार्यालय प्रमुखविहिन बनेका छन् । गण्डकी प्रदेश खेलकुद परिषद (प्रखेप) ले सबै जिल्लाका प्रमुखलाई जिम्मेवारीबाट हटाएको हो । साउन ३१ गते प्रदेश खेलकुद संघहरुसँग र...

ढुंगेदेउरालीलाई लामाचौर कप भलिबल उपाधि, अन्तर मावि छात्रातर्फ शान्ता विजयी

पोखरा/ढुंगेदेउराली क्लबले रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले...

-->