बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

केन्द्रिय ४ खेल संघका पदाधिकारीले गण्डकीमा मान्यता नपाउने

पोखरा/प्रदेश खेलकुद परिषद् गण्डकीले चार खेल संघका पदाधिकारीलाई गण्डकीमा मान्यता नदिने भएको छ । शुक्रबार खेल संघहरुसंग भएको वार्षिक समिक्षा कार्यक्रममा खेल संघहरुले चार खेल संघका प्रदेश संरचना हुँदाहुँदै वेवास्ता गर्दै बाहिरि व्यक्तिलाई केन्द्रको...

सेन्ट फ्रान्सिस र कालिकालाई हक्कीको उपाधि

पोखरा/अन्तरविद्यालय सिक्स–ए–साइड हक्कीको उपाधि सेन्ट फ्रान्सिस र कालिका माविले जितेका छन् । कास्की जिल्ला हक्की संघको आयोजनामा पोखरामा बिहिबार सम्पन्न फाइनलमा छात्रतर्फ सेन्ट फ्रन्सिसले र छात्रातर्फ कालिकाले उपाधि चुमेको हो । छात्रतर्फको फाइनलमा सेन्टफ्रान्सिले कालिकालाई...

महिला भलिबल कप्तान अरुणाको सम्मानमा स्तम्भ बन्ने

म्याग्दी/राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सम्मानार्थ गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ । भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीको जिल्ला खेलकुद विकास...

स्वर्ण पदक विजेता खेलाडिलाई सम्मानित

बागलुङ/जिल्ला खेलकुद विकास समिति बागलुङले हालै गोरखामा सम्पन्न १५ औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडिलाई नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा एथलेटिक्सतर्फ ज्यावलिन थ्रोमा स्वर्ण विजेता नवीन सुवेदी, मार्शल...

अन्तर विद्यालयस्त हक्की प्रतियोगिता सुरु

पोखरा/पोखरामा अन्तर विद्यालयस्तरीय सिक्स ए साइड छात्र÷छात्रा हक्की लिग प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला हक्की संघको आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखी प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा ज्योतिकुञ्ज र एसोएसले १–१...

साउदी अरबविरुद्ध नेपालको जित

काठमाडौं/नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध जित निकालेको छ । नेपालको जितमा सुक्रिया मियाँले निर्णायक गोल गरिन् । भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदीमाथि...

पोखरा रंगशाला फुटबल मैदान ३ वर्षमै जीर्ण

पोखरा/२०७६ साल मंसिर दोस्रो साता नेपालमा दक्षिण एशियाली खेलकुद प्रतियोगिताको (साग) आयोजना हुँदै थियो । प्रतियोगिताको १३ औं संस्करण नेपालले आयोजना गर्दै गर्दा काठमाडौं बाहिर पोखराले समेत अवसर पायो । २०७२ सालको विनाशकारी भूकम्पका...

पोखरामा आमा समूह तथा छात्र र छात्रा दौड सम्पन्न

पोखरा/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित...

दोस्रो पर्वतीय दौडको तयारी सुरु

पोखरा / आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया सुरु गर्न पर्यटन व्यवसायीहरूले सुझाव दिएका छन् । पोखरा क्लिकद्वारा बिहीबार...

पल्सर स्पोट्र्स अवार्ड भदौ २९ मा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आइरहेको पल्सर स्पोट्र्स अवार्ड पोखरामा हुने भएको छ । खेलकुदको सबैभन्दा ठूलो इभेन्टको रुपमा रहेको स्पोट्र्स अवार्डको २२ औं संस्करण पहिलो पटक पोखरामा हुन लागेको हो...

-->