पोखरा/गण्डकी प्रदेशलाई खेलकुदको उर्वरभूमि मात्र होइन खेल पर्यटनको राजधानीसमेत भनिन्छ । यो कुरा केन्द्रीय खेलकुददेखि स्थानीय तहसम्म नेतृत्व गर्नेहरुले कुनै प्रतियोगिता, समारोह वा खेलसम्बद्ध गतिविधिमा प्रयोग गर्ने भाष्य हो । देश संघीयतामा गएपश्चात पालिकास्तरबाटै...
पोखरा/पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र...