बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको २५ औं स्थापना दिवशको अवसरमा आयोजित अन्तर शाखा आमन्त्रित मैत्रीपूर्ण फुटसल खेल नेपाल पत्रकार महासंघ (एफएनजे) कास्की शाखाले जितेको छ ।
मंगलबार भएको खेलमा कास्कीले बागलुङ सेतोलाई ५–६ गोल अन्तरले पराजित...
पोखरामा खुल्ला फुटसल असार २७ देखी
पोखरा/पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा हुने प्रतियोगिता असार २९ गतेसम्म हुने आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर...
एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
काठमाडौं/नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गरेको हो । नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो ।
सिंगापुरले प्रस्तुत...
उपाधिका लागि आज कास्की र स्याङ्जा भिड्दै
पोखरा/पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्ट आज हुँदैछ । उपाधि भिडन्तका लागि डिफेन्डिङ च्याम्पियन स्याङ्जाको सामना गर्दैछ कास्कीले । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरण...
कास्की फाइनलमा, पर्वत र स्याङ्जाले अंक बाँड्यो
पोखरा/पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कीले १ खेल अगावै फाइनलको ढोका खोलेको छ । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै...
पोखरामा आजदेखि अन्तर कलेज क्रिकेट हुँदै
पोखरा/पोखरामा आजदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट...
कृषाको कप्तानीमा पर्वतको १४ सदस्यीय टोली घोषणा
पोखरा/गण्डकी प्रदेश महिला टि २० क्रीकेट प्रतियोगिताका लागि पर्वतको महिला टिम घोषणा गरिएको छ । पोखरा रंगशालामा बुधबारबाट हुने प्रतियोगिताका लागि कृषा अखेलीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टिममा सुशिला भट्टराई, जिबिका...
नेपालद्वारा भुटान २९८ रनले पराजित
काठमाडौं/मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो ।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले...
महिला ह्याण्डबलको उपाधि एपीएफलाई
पोखरा/गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को...
फिस्टेल एसइई कप वेल नन समूहले जित्यो
पोखरा/पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी आइबीवल्र्ड स्कूलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीहरुबीच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ ।
यही असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा...