बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सेमिफाइनल र फाइनल आज

पोखरा/पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारी प्रतियोगितामा शुक्रबार...

एपिएफ र आर्मीको सेमीफाइनलको ढोका खुल्यो

पोखरा/पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ए बाट एपिएफ क्लब र समूह बी बाट त्रिभुवन आर्मी क्लबले सेमीफाइनलको...

स्याङ्जाले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल

म्याग्दी/जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप पुरुष भलिबल प्रतियोगिता २०८२’ को उपाधि स्याङजाले जितेको छ । बुधबार सम्पन्न फाइनलमा स्याङजाले घरेलु टोली म्याग्दीलाई ३–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी...

महिला ह्याण्डबलका लागि बुल्समेनको सहयोग

पोखरा/बुल्समेन कलबले पहिलोपटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबकोतर्फबाट ५० हजार नगद नगद प्रदान गरेका हुन् । क्लबका अध्यक्ष नुना...

गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेटमा स्याङ्जा च्याम्पियन

पोखरा/पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ । स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन...

नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने

पोखरा/गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा...

टप्स सेकेन्डरी स्कुलमा एसईई कप स्पोर्ट्स फेस्ट सुरु

पोखरा/ पोखराको बुद्धचोकस्थित टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो । यही असार १० गतेसम्म संचालन...

टी–२० प्रादेशिक क्रिकेट : कास्की र पर्वतको जीत

पोखरा/गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुरविरुद्ध सनसनीपूर्ण जीत हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो । अर्को खेलमा...

ह्याण्डबलको उपाधि हिमालयन र पोखरा एकेडेमीलाई

पोखरा/सुशान्त बाल क्लबको आयोजनमा भएको यु–१४ विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि हिमालयन बोर्डिङ स्कुल र पोखरा एकेडेमीले जितेको छ । छात्रातर्फ हिमालयन बोर्डिङ प्रथम हुँदै नगद १३ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र हात पार्यो...

पोखरा युनाइटेड एकेडेमीमा एसइई कप शुरु

पोखरा/पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा एसइई कप २०८२ शुरु भएको छ । प्रतियोगिताअन्तर्गत फुटसल, बास्केटवल, भलिवल र क्वीज हुनेछन् । जसमा भलिबलमा ४० छात्र र १० छात्रासहित ५० टिमको सहभागिता...

-->