बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पुलिस र न्यू डायमण्ड प्रचण्ड कप भलिवलको सेमिफाइनलमा प्रबेश

पोखरा/विभागीय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित...

पुलिस र न्यू डायमण्डको विजयी सुरुआत

पोखरा/पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ । दोस्रो...

बास्केटबल संघ गण्डकीद्धारा निर्णायक प्रशिक्षक तालिम

पोखरा/नेपाल बास्केटबल संघ गण्डकी प्रदेशको आयोजनामा निर्णायक प्रशिक्षक तालिम पोखरामा सम्पन्न भएको छ । तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडी गरी ३२ जनाको सहभागिता रहेको थियो । तीन दिनसम्म सञ्चालित...

मैत्रीपूर्ण फुटसलमा खेलकुद पत्रकार मञ्च विजयी

पोखरा/हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमिक र नेपाल खेलकुद पत्रकार बिच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । सोमबार पोखरा ४ गणेशटोलस्थित स्पोट्र्स क्यासलको कोर्टमा भएको खेलमा खेलकुद मञ्च ८–६ गोल अन्तरले विजयी...

मर्दिखोला र बेनपालाईं बास्केटबलको उपाधि

पोखरा/पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा संचालित छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता सकिएको छ । प्रतियोगितामा छात्रातर्फ मर्दिखोला टिमले उपाधि हात पारेको छ । त्यस्तै छात्रतर्फ बेनपा टिमले उपाधि हात पारेको छ । घान्द्रुक टिम छात्रतर्फ...

प्रतिभा माविले जित्यो एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा/ पोखरामा भएको एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा आईतबार भएको फाइनलमा प्रतिभाले सृजना माविलाई ८ विकेटले पराजित...

इन्डोर आर्चरीको उपाधिमा गण्डकीको वर्चस्व

पोखरा/पोखरामा ७ औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा भएको प्रतियोगितामा गण्डकी प्रदेशको उपाधिमा वर्चस्व रह्यो । शनिबार भएको फाइनल खेलहरुमा कम्पाउण्ड मेन एकलतर्फ...

भेट्रान्स फुटसलको उपाधि गौरीघाटलाई

पोखरा/पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरी घाटले जितेको छ । पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल खेलमा एलजी एसोसिएसनलाई टाइब्रेकरमा ३–२ गोलले...

सडक दौडमा छोरेपाटन माविको वर्चस्व

पोखरा/पोखरा–१७ घारीपाटनस्थित छहारी टोल विकास संस्थाले आयोजना गरेको सडक दौड प्रतियोगितामा छोरेपाटन स्कुलले वचश्व जमाएको छ । खुल्ला ५ किलोमिटर पुरुष दौडमा प्रथम तेनजोन रोक्का मगर छोरेपाटन (मावि), द्वितीय युवराज मल्ल (घारिपाटन टोल विकास...

पश्चिमाञ्चल माविमा बास्केटबल

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागी हुन पाउने गरी छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म...

-->