बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

एक्सपर्ट एजुकेसन क्रिकेटमा सेमीफाइनल खेल आज

पोखरा/पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्यिनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखराको लेखनाथस्थित इडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई...

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ हुने

पोखरा/ पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न...

पश्चिमाञ्चल माविमा बास्केटबल प्रतियोगिता 

पोखरा/ पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागि हुन पाउनेगरि छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म चल्नेछ...

पोखरा १७ मा सडक दौड हुने

पोखरा/पोखरा महानगरपालिका वडा नम्वर १७ स्थित छहारी टोल विकास संस्थाको आयोजनामा सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । टोल विकास संस्थाका आयोजनामा पहिलो पटक सडक दौड आयोजना गर्न लागिएको घारीपाटनमा स्थित छहारी टोल...

फेरी चर्चामा प्रदेश क्रिकेट रंगशाला

पोखरा रंगशाला निर्माणमा संघसँग समन्वय गर्ने पोखरा/गण्डकी प्रदेश सरकारले पुनः प्रदेशको लगानीमा बनाउने भनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको योजना अघि सार्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक नीति तथा कार्यक्रममा प्रदेशमा...

राष्ट्रपति रनिङ शिल्डमा पोखरा च्याम्पियन

पोखरा/कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड खेलकुद प्रतियोगितामा पोखरा महानगरपालिका च्याम्पियन बनेको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा बुधबार कुल ६ विधामा प्रतिस्पर्धा भएपनि उसु, तेक्वान्दो र कराँतेमा पोखरा महानगरपालिकाको मात्रै...

पोखरामा प्रचण्ड कप महिला राष्ट्रिय भलिबल हुने

पोखरा/पोखरामा जेठ २७ देखी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित कभर्डहलमा २७ देखी ३१ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबारेमा जानकारी दिन बुधबार आयोजित...

अन्तर विद्यालय क्रिकेटमा अमरसिंह र रत्नज्योति विजयी

पोखरा/अमरसिंह र रत्नज्योति स्कूल पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेटमा विजयी बनेका छन् । मंगलबारको खेलमा अमरसिंहले न्यूलाइटलाई ११८ रन र रत्नज्योतिले एसओएस हर्मन माइनर स्कूललाई २ विकेटले हराउँदै जीत हात...

आदर्श कप फुटबल : छात्रतर्फ चिल्ड्रेन लाइफ र छात्रातर्फ आदर्श विद्यामन्दिर च्याम्पियन

बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब विजेता बनेका छन् । मंगलबार बाङेचौर खेलमैदानमा सम्पन्न छात्रतर्फको फाइनल खेलमा...

क्रिकेटमा मदरल्याण्ड र जुनियर सिटिजन्स विजयी

पोखरा/पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कूल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी...

-->