आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्तर विद्यालय क्रिकेटमा अमरसिंह र रत्नज्योति विजयी

अन्तर विद्यालय क्रिकेटमा अमरसिंह र रत्नज्योति विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८२, बुधबार

पोखरा/अमरसिंह र रत्नज्योति स्कूल पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेटमा विजयी बनेका छन् । मंगलबारको खेलमा अमरसिंहले न्यूलाइटलाई ११८ रन र रत्नज्योतिले एसओएस हर्मन माइनर स्कूललाई २ विकेटले हराउँदै जीत हात पारेका हुन् ।

पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बुधबार जुनियर सिटिजन एकेडेमी र प्रतिभा मावि तथा डायमण्ड एकेडेमी र एसओएसबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->