बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अमरसिंहलाई क्रिकेटमा दोहोरो उपाधि

पोखरा/पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधि अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्द्वी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको...

पोखरामा मोहन मेमोरियल अन्तर–विद्यालय ब्याडमिन्टन हुँदै

पोखरा/बुधबारदेखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिताहुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्स प्रतियोगिताको आयोजक हुन् । ३ वटा उमेर समूह र पोखरा महानगरपालिका वडास्तरीय...

आदर्श कप फुटबल : आयोजकका दुवै टोली फाइनलमा

बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा छात्रछात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोपर्टस् क्लबका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पाँचौ दिन सोमबार सम्पन्न सेमीफाइनल खेलमा छात्रतर्फ गुराँस विद्या सदनलाई...

अन्तर विद्यालय छात्र टी–२० क्रिकेट : डायमण्ड र प्रतिभा विजयी

पोखरा/पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीपमा डायमण्ड सेकेण्डरी स्कुल र प्रतिभा माविले बिजयी सुरुवात गरेका छन् । पोखराको लेखनाथस्थित इडेन गार्डेन क्रिकेट मैदानमा आईतबार भएको खेलमा डायमण्डले रत्नज्योति सेकेण्डरी र प्रतिभा...

पोखरामा जनप्रनिधिको दौड प्रतियोगिता

पोखरा/पोखरामा जनप्रनिधिको दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडि मञ्चको आयोजनामा भएको प्रतियोगितामा पोखरा महनगरपालिका भित्रका पुरुष तथा महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको साप्ताहिक तथा मासिक दौडका रेस डाइरेक्टर एबम मञ्चका पूर्वअध्यक्ष तेजबहादुर...

फेवातालमा डुंगा दौड प्रतियोगिता

पोखरा/फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल...

पोखरा १५ लाई फुटबलको उपाधि

पोखरा/हेमजा युनाइटेडको आयोजनामा भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १५ ले हात पारेको छ । फाइनल खेलमा वडा नं. १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि चुमेको...

आदर्श कप फुटबलमा क्वारफाइनल समिकरण पुरा

ट्राइबेकरमा रुद्रेपिपल माविलाई पराजित गरेपछि खुशी साट्दै गरिमा आवासिय माविका खेलाडिहरु । तस्बिर : रामकृष्ण बोहरा बागलुङ/दोस्रो आदर्श कप फुटवल प्रतियोगितामा क्वाटरफाइल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन आइतबार सम्पन्न खेलमा चिल्ड्रेन लाइफ,...

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय क्रिकेट सुरु

पोखरा/पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कूलले विजयी सुरुवात गरेको छ । लेखनाथस्थित इडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको...

बेनपालाई माउण्ट अन्नपूर्ण बास्केटबलको उपाधि

पोखरा/पोखराको नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँमाउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ । शनिवार भएको फाइनल खेलमा गलेश्वरलाई हराउदै बेनपाले छात्रतर्फको उपाधि जितेको खेल संयोजक अशोक कुमार शाहीले बताए...

-->