आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय क्रिकेट सुरु

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय क्रिकेट सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८२, आइतबार

पोखरा/पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कूलले विजयी सुरुवात गरेको छ । लेखनाथस्थित इडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गरेको हो ।

जेठ २४ गतेसम्म हुने च्याम्पीयनसीपमा त्रिवेणी पब्लिक, मदरल्याण्ड, वराही मावि, एसओएस, रत्नज्योति, डायमण्ड, प्रतिभा मावि, जुनियर सिटिजन एकेडेमी, कुमुदिनी होम्स, न्यू लाइट सेकेण्डरी , सृजना मावि र अमरसिंह मावि सहभागी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->