बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बागलुङमा दोस्रो आदर्श कप फुटबल हुने

बागलुङ/सदरमुकाम बागलुङ बजारमा दोस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुन लागेको हो । भोलि...

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

बागलुङ/नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवशको अवसरमा बुधवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ र पेशागत संगठनका प्रतिनिधि समेतको सहभागितामा युनियनले मैत्रीपूर्ण फुटसल आयोजना गरेको हो । खेलका सहभागिलाई नेपाली कांग्रेस...

यु–१६ क्रिकेटमा नवलपुर पहिलो

पोखरा/गण्डकी प्रदेश यु–१६ पुरुष क्रिकेट प्रतियोगितामा नवलपुर यु–१६ ले प्रथम स्थान हासिल गरेको छ । पोखरा क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कास्कीमाथि ६ विकेटको जीत निकाल्दै नवलपुर गण्डकी प्रदेशकै अब्बल टिम बन्न सफल...

यु–१६ गण्डकी छनोटमा कास्की र नवलपुर भिड्ने

पोखरा/पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोली कास्की र नवलपुर भिड्ने भएका छन् । आइतबार भएको गु्रप ‘बी’ तर्फको अन्तिम खेलमा स्याङ्जा पराजित भए पनि नेट रन रेटका आधारमा नवलपुरले फाइनलमा...

वडास्तरीय फुटबल जारी

पोखरा/हेमजामा आयोजित ३५ वर्ष माथिको उमेर समूहको ‘अन्तर वडास्तरीय फुटबल प्रतियोगिता–२०८२’ को दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । आइतवार भएको वडा न. १७ र १ बीचको पहिलो खेलामा १७ २–१ गोलको अन्तरले विजयी...

एनभिए कप भलिबल : पाकिस्तानी तीन खेलाडी जसले गण्डकीलाई अपराजित बनाइरहे

पछिल्लो समय नेपाली भलिबलमा निकै बलियो टिम बनेको छ नेपाल पुलिस क्लब । गत माघमा पोखरामा सम्पन्न पाँचौ टाइगर कप भलिबलमा गण्डकी प्रदेशलाई फाइनलमा ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको थियो । हालै...

पोखरा महानगरपालिका टेबल टेनिस संघमा वाग्ले

पोखरा/कास्की जिल्ला टेबल टेनिस संघको आयोजना तथा गण्डकी प्रदेश टेबल टेनिस संघको सहकार्यमा विहिबार आयोजित भेलाले प्रकाश वाग्लेको अध्यक्षतामा ९ सदस्यीय पोखरा महानगरपालिका टेबल टेनिस संघ सर्वसम्मत चयन गरेको छ । महानगर संघको उपाध्यक्षमा दिपकराज...

हेमजामा आजदेखि अन्तर वडा स्तरीय फुटबल हुँदै

पोखरा/‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका २५ हेमजा यूनाईटेडको आयोजनामा तथा वडा कार्यालयको संरक्षणमा आजदेखि जेठ १७ गतेसम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहको अन्तर वडा स्तरीय...

कास्कीको १ रनको रोमाञ्चक जीत

पोखरा/पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा कास्कीले तनहुँमाथि १ रनको रोमाञ्चक जीत निकालेको छ । निर्धारित ३५ ओभरको खेलमा टस जितेर व्याटिङ रोजेको कास्कीले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३०...

पोखरा रंगशाला केन्द्रको रंगशाला हो : खेलकुद मन्त्री

पोखरा/पोखरा रंगशाला कस्को भन्नेमा केन्द्र र प्रदेश बिचमा जुहारी चल्ने गरेको छ । प्रदेश खेलकुद परिषद्ले पोखरा रंगशाला प्रदेशको मातहातमा रहनुपर्ने भन्दै दाबि गर्दै आइरहेको छ । तर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री...

-->