बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

३४७ जनाको आँखा जाँच

पोखरा/मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन् । ३२ औं मदन आश्रित स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना...

पर्वतमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

पर्वत/पर्वतको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको पाँच र छ गते आयोजना हुने भएको छ । प्रतियोगिता आयोजना हुने वा नहुने द्विवधाकाबीच जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहहरूबिच प्रतिस्पर्धा गराउने...

प्रथम एसईई कप फुटसलको उपाधि बेनीको पोल्टामा

बागलुङ/चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र चिल्ड्रेन लाइफ स्पोर्ट क्लबद्वारा आयोजित प्रथम एसईई कप फुटसल प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको छ । खेलको उपाधि बेनी सामुदायिक बिद्यालयले जितेको छ । शनिबार रसआवर फुटसल मैदानमा भएको...

बागलुङमा जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

बागलुङ/बिभिन्न विधामा झण्डै एक सय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले आगामी जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो...

पोखरामा हुने भयो एनभिए भलिबल

पोखरा/नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय...

पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास

पाेखरा/ नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३...

जनप्रिय र हिमालयनको सहज जित

पोखरा/कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु १६ विद्यालयस्तरी टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हावर्ड एकेडेमीलाई ११० रनको पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस...

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युके नेपालद्वारा ५० हजार सहयोग

पोखरा/  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते शुक्रबार हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु...

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने, एन्फाले दियो मिति

पोखरा/पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति...

कसले पाउँला अवार्डसँगै स्कुटर ?

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६...

-->