बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पिएम कप एनभीए भलिबलमा गण्डकीको संघर्षपूर्ण जीत

पोखरा/पोखरामा बिहिबारदेखि नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल भलिबल संघको आयोजनामा पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन गण्डकीले...

गण्डकी प्रदेश छनोट क्रिकेटमा तनहुँ ४ विकेटले विजयी

पोखरा/पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकीय पारी खेलेपछि तनहुँले बागलुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट...

एटीएफ यु–१२ टेनिस खेल्दै पौडेल

पोखरा/पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपालसहित...

यु–१६ गण्डकी प्रदेश छनोट क्रिकेट सुरु

पोखरा/प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरा क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन घरेलु टोली कास्कीले बागलुङमाथि ३८ रनको जीत निकालेको छ । टस जितेको बाग्लुङले कास्कीलाई व्याटिङको निम्तो दिएको थियो...

आजबाट क्रिकेट छनोट प्रतियोगिता

पोखरा/पोखरा रंगशालामा आजबाट अण्डर १६ प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । कास्की र बागलुङबीचको प्रतिस्पर्धाबाट यो प्रतियोगिताको उद्घाटन हुनेछ । प्रदेशस्तरीय अण्डर १६ पुरुष क्रिकेट प्रतियोगिताको लागि कास्कीकोतर्फबाट अनिष राउतको कप्तानीमा ४ बैकल्पिकसहित १८...

राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जित्यो

बागलुङ/बाङेचौर खेलमैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । २५ स्वर्ण, ६ रजत र १० कास्य पदक जितेर ४१ अंक जोडेर बागलुङ नगरपालिकाले तेस्रो संस्करणको राष्ट्रपति...

नेपाल महिला विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं/नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । आइतबार सम्पन्न सुपर थ्रीको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो । यससँगै एसियाबाट थाइल्यान्ड र नेपाल...

लमजुङमा स्थापना गरियो ‘साम्बा चोक’, भण्डारीको बन्यो स्तम्भ

लमजुङ / नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ लमजुङमा साम्बाचोक नामाकरण गरिएको छ।  उक्त चोकमा साम्बा स्तम्भसमेत निर्माण गरिएको सशस्त्र प्रहरी वलका...

ब्रेकिङ बाउण्ड्रिज टी–२० क्रिकेट प्रतियोगिता सुरु

पोखरा/पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मालेपाटन खेल मैदानमा भएको उद्घाटन दिनको खेलमा छात्रतर्फ बाराही माविले राष्ट्रिय...

बागलुङमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड शुरु (तस्बिरसहित)

बागलुङ/आइतबारदेखि बागलुङमा जिल्ला स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गत माघ फागुनमा सम्पन्न भएको पालिका स्तरीय खेलपछि खेलकुद समिति पदाधिकारीविहिन हुँदा ढीला गरी जिल्ला स्तरीय खेल शुरु भएको हो । आइतबार...

-->