बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

मेन ड्रका खेल सुरू, नेपाली खेलाडीहरुको मिश्रित परिणाम

पोखरा/आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशाला सुरू भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगितामा पहिलो दिन मेन ड्रका खेलहरु सुरू भएसँगै...

मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङ/आइतबारदेखि बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् । सोमबार बिहान भएको खेलमा बेनी नगरपालिकाविरुद्द जैमिनी नगरपालिका खेलमै उपस्थित नभएपछि बेन् िनगरपालिका स्वतह बिजयी...

मंसिर २१ देखि कुश्मा नगरमा रनिङ शिल्ड

फाइल तस्बिर पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो चौथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २२ देखि २४ गतेसम्म आयोजना गर्ने भएको छ । कक्षा १२ सम्म अध्ययनरत तथा शैक्षिक सत्र २०८२ सम्म १८ वर्ष उमेरभित्रका विद्यार्थीहरूले प्रतिस्पर्धा...

कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट

पोखरा/कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको...

१६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

पोखरा/कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट १ र २ को सम्पूर्ण तयारी पूरा भएको छ । सोमबारबाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित...

बागलुङमा मेयर कप फुटबल प्रतियोगिता सुरु

बागलुङ / बागलुङ नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता आजदेखि बाङ्गेचौर खेलमैदानमा शुरु भएको छ । नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कपको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले खेलाडी उत्पादनका...

‘मेयर कप’ फुटबल आजदेखि

बागलुङ/मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने ‘मेयर कप’ फुटबलको तेस्रो संस्करण आजदेखि बाङेचौर खेलमैदानमा शुरु हुँदैछ । प्रतियोगिताको आज (आइतबार) बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले शुभारम्भ गर्ने छन् । बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा...

केबी एकेडेमीले म्याग्दी जेसीज कपको उपाधि जित्यो

म्याग्दी/२३ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा केबी एकेडेमी दरबाङ च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं पहिलोपटक केबी एकेडेमीले जेसीज कपको उपाधि...

पोखरामा क्लबस्तरीय भलिबल : ३ टोली सेमिफाइनलमा

पोखरा/पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भएको लिगचरणको ७ खेल सम्पन्न हुँदा सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागेको छ । ७ समूहको सहभागिता रहेको पुरुषतर्फको खेल रोमाञ्चक बन्दा सेमिफाइनलको...

अल्फामा बास्केटबल प्रतियोगिता

पोखरा/पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा सह क्रियाकलापअन्तर्गत मङ्सिर १२ गते शुक्रबारका दिन विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा अन्तरसदनात्मक बास्केटबल प्रतियोगिता सम्पन्न गरिएको छ । कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी...

-->