आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलाडी बनाउन वडाको पौष्टिक आहारा

पोखरा/पोखरा १५ ले तीन वर्षदेखि निरन्तर वडाले निरन्तर खेलकुद महोत्सवको आयोजना गर्दै आइरहेको छ । वडाका नागरिकलाई स्वस्थ राख्नका साथसाथै बालबालिकालाई खेलप्रति लगाव बढाउनका लागि वडाको आयोजनामा माघ २ गतेदेखि खेल महोत्सवको आयोजना भएको...

दोश्रो स्मृति कप फुटबलको उपाधि प्रहरी बागलुङलाई

तस्बिर : सौगात जंग खड्का बागलुङ/दोश्रो स्मृति कप फुटबल प्रतियोगिता जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङले जितेको छ । शनिबार बागलुङ नरपालिका वडा नं. १ रामरेखास्थित बाङगेचौर खेला मैदानमा सम्पन्न फाइनल खेलमा संकल्प पुनस्थापना केन्द्रलाई ट्राइबेकरमा...

दोस्रो यामबहादुर स्मृति फुटसल माघ १० मा

पोखरा/ खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर...

दोश्रो स्मृति कपका लागि प्रहरी र संकल्प भीड्ने

बागलुङ/बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र भीड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनलका खेलमा प्रहरीले गुँरास गुठी युनाईटेड र संकल्प...

आहा खुलेको सिक्लेस  ( फोटो फिचर)

पोखरा /  कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा यतिबेला माघेसंक्राति मेला सुरु भएको छ । ( तस्वीर : विजय नेपाली ) मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् ।    ( तस्वीर : विजय नेपाली ) यो...

पोखरा १५ मा तेस्रो बृहत् खेलकुद महोत्सव सुरू

पोखरा/  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित वडास्तरीय चारदिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो...

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी

पोखरा/ माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम...

डिपिओ बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा

बागलुङ/बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेलाई १–३ गोलले...

आहा रारा फुटबल प्रतियोगिताका दर्शकलाई ५ हजार पुरस्कार !

पोखरा/आहा रारा पोखरा गोल्डकप फुटबलको प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा एक जना दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । सहारा एफसीयूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले दर्शकले काटेको टिकटमा पुरस्कार दिने भएका हुन्...

ट्राइबेकरमा रिभरसाइड अभागी हुँदा गुठी युनाईटेडलाई राहत

बागलुङ/ट्राइबेकरमा रिभरसाइड बेनीका गोलकिपर सन्तोष महत चुक्दा प्रतियोगिताको सशक्त उपाधि दाबेदार मानिएको गुराँस गुठी युनाईटेड क्लबले राहतको महशुस गरेको छ । बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिन भएको तेश्रो खेलमा छिमेकी टोली...

-->