बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

टाइगर कप भलिबलः अपराजित रहँदै एपिएफ पहिलो क्वालिफायरमा

पोखरा/ सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–०...

टाइगर कप भलिबलः ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम...

टाइगर कप भलिबल : गण्डकीले एपिएफलाई हरायो

पोखरा/एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको...

महिलातर्फ आयोजक र एपिएफले पहिलो क्वालिफायर खेल्ने

पोखरा/टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक...

एनप्याब्सन बागलुङको आयोजनामा स्पोर्टस् मीट हुने

बागलुङ/नेशनल प्याब्सन बागलुङ नगर समितिको आयोजनामा स्पोर्टस् मीट २०८१ हुने भएको छ । माघ १६ गतेदेखि १८ गते सम्म संचालन हुने स्पोर्टस् मीटमा एनप्याब्सनमा आबद्द ८ विद्यालयले भाग लिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी...

बाह्रौं लिटिल स्टेप यु–१२ पुरुष र महिला ह्यान्डबल प्रतियोगिता माघ १६ र १७ मा 

पोखरा/ पोखराको सिमलचौरस्थित लिटिल स्टेप माविले बाह्रौ संस्करणको लिटिल स्टेप यु–१२ पुरुष र महिला ह्यान्डबल टुर्नामेन्ट गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनमार्फत टुर्नामेन्टको सबै तयारी पुरा भएको जनाएको छ । यही माघ १६...

टाइगर कप भलिबलः ट्राभल इन्क्वारीको लगातार दोस्रो हार, पुलिसको पहिलो जित

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको...

एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो

पोखरा/  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल...

तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन १४ देखि

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ७ धम्पुसको व्यवस्थापन...

टाइगर कप भलिबलः साविक विजेता हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल...

-->