पोखरा/गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरा कप राष्ट्रिय बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सोमबारदेखी सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले विजयी सुरुवात गरेको छ । गण्डकीले लुम्बिनीलाई ८२–५३ स्कोरले...