बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी

पोखरा/ माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम...

डिपिओ बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा

बागलुङ/बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेलाई १–३ गोलले...

आहा रारा फुटबल प्रतियोगिताका दर्शकलाई ५ हजार पुरस्कार !

पोखरा/आहा रारा पोखरा गोल्डकप फुटबलको प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा एक जना दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । सहारा एफसीयूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले दर्शकले काटेको टिकटमा पुरस्कार दिने भएका हुन्...

ट्राइबेकरमा रिभरसाइड अभागी हुँदा गुठी युनाईटेडलाई राहत

बागलुङ/ट्राइबेकरमा रिभरसाइड बेनीका गोलकिपर सन्तोष महत चुक्दा प्रतियोगिताको सशक्त उपाधि दाबेदार मानिएको गुराँस गुठी युनाईटेड क्लबले राहतको महशुस गरेको छ । बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिन भएको तेश्रो खेलमा छिमेकी टोली...

टाइगर कप भलिबलमा श्रीलंका र थाइल्यान्डको टोली आउने

पोखरा/ यही माघ १२ गतेदेखि पोखरामा हुने पाँचौं टाइगर कप महिला तथा पुरुष आमन्त्रित भलिबल प्रतियोगिता खेल्ने टोलीहरूको टुंगो लागेको छ । आयोजक टाइगर ग्रुपका अनुसार महिला र पुरुष दुवैमा ६ ६ टिमको सहभागिता रहनेछ...

दुई विभागिय टोलीको उत्कृष्ट प्रर्दशनसहित विजयी शुरुवात

बागलुङ/सोमबारदेखि सदरमुकामस्थित बाङ्गेचौर खेल मैदानमा शुरु भएको दोस्रो स्मृति कप फुटबल टुर्नामेन्टमा दुई विभागिय टोलीले उत्कृष्ट प्रर्दशन गर्दै विजयी शुरुवात गरेका छन् । नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेले उद्घाटन खेलमा आयोजक टोली बागलुङ एकता क्लबलाई...

कुश्माको राष्ट्रपति रनिङ शिल्डमा नारायण माविको ह्याट्रिक

पर्वत/ कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले नै जितेको छ । आइतबार साँझ सम्पन्न रनिङ शिल्डको नतीजा अनुसार २१ स्वर्ण, ९ रजत र १० कांस्य...

उद्घाटन खेल श्रीमेहर गण र आयोजक एकता क्लबबीच हुने

बागलुङ/बागलुङ एकता युवा क्लबको आयोजनामा दोश्रो स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबका ८ जना पूर्व सदस्यहरुको स्मृतिमा आयोजना गरिने खुला फुटबल प्रतियोगिताको आइतवार ट्रफी सार्वजनिक गरिएको छ । खेलकुद विकास समिति बागलुङका...

पिएम कप खेल्न महिला टोली धनगढी प्रस्थान

पोखरा/  प्रधानमन्त्री (पिएम) कप खेल्न गण्डकी प्रदेशको महिला टोली आइतबार धनगढीतर्फ प्रस्थान गरेको छ । पिएमकप खेल्न जाने १४ सदस्यीय टोलीलाई आइतबार प्रदेश खेलकुद परिषद गण्डकीले विदाइ गरेको छ । पिएम कपका लागि गण्डकीको टिममा...

जनप्रिय बहुमुखी क्याम्पसमा विएमटिएम स्पोर्ट मिट सुरु

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ ।  स्पोर्ट मिटको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले...

-->