बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

चार्टर विमानबाट पोखरा आइपुगे १२९ चिनियाँ खेलाडी

पोखरा / चीनको छिन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा...

आजदेखि माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस

पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पुरा...

वुमन्स च्यालेन्जर कप : अकला र विन्ध्यवासिनी विजयी

पोखरा / पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिता सुुरु भएको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुुरु भएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला...

पोखरामा बिहीबारदेखि माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा...

आजबाट वुमन्स च्यालेन्जर कप

पोखरा/पोखरामा आजदेखि वुमन्स च्यालेन्जर कप २०८१ सुरु हुँदैछ । पुस अन्तिम साता प्रधानमन्त्री (पीएम) कप र फागुन महिनामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । त्यसैको तयारी गर्दै कास्की जिल्ला क्रिकेट संघले दोस्रो संस्करणको...

मैत्रीपूर्ण छात्रा क्रिकेटमा अमर आदर्श बिजयी

बागलुङ/स्वतन्त्र बिद्यार्थी युनियन, धौलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेटमा छात्रातर्फको खेल अमर आदर्श माबिले जितेको छ । ३ समूहले खेलेको खेलमा क्याम्पसका दुइ र अमर आदर्शको एउटा टिम सहभागी थियो । मंगलबार भएको खेलमा...

पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

पोखरा/स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड,...

दीपेन्द्रले कार र ललितले मोटरसाइकल जिते

काठमाडौं / नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले...

खेलमा सँगै देखिएका देउवा र प्रचण्ड

काठमाडौं / धेरैले मान्यता राख्छन्-खेलकुदले जोड्छ, राजनीतिले तोड्छ। यही मान्यतालाई सत्य सावित गर्नेगरी नेपाली खेल मैदानमा शनिबार एक दृश्य देखियो। जसमा राजनीतिक दाउपेचमा कहिले मिलन र कहिले विछोडको यात्रामा रहेका दुई शीर्ष नेता सँगैको...

पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको...

-->