बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

कर्णाली याक्स एनपीएलको दोस्रो क्वालीफायरमा प्रवेश, चितवन २१ रनले पराजित

काठमाडौं/चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २०...

उद्घाटन खेलमा बेगा र कास्की बास्केटबल एकेडेमी भिड्दै

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा...

नेपाल सेमीफाइनलमा प्रवेश, भारतसंग अंक बाँड्यो

काठमाडौं/मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अङ्क बाँडेको छ । भारतसँग अंक बाँडेसँगै नेपाल समूह ‘बी’को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । भारत...

लिटल फ्लावरले गर्यो खेलाडीको सम्मान

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुदक महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । विद्यालयमा...

पोखरामा पुस १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा/  व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि...

सुदूरपश्चिम रोयल्स एनपिएलको क्वालिफायरमा

काठमाडौं/सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएसंगै ७ खेलबाट १२ अंक बनाएको सुदूरपश्चिमले...

सिर्जना सेकेन्डरी स्कुलमा खेलकुद

पोखरा / सिजनाचोक शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट)–२०८१ सम्पन्न भएको छ । ’विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद’ भन्ने मूल...

सृजना माविको स्पोर्ट मिट सकियो

पोखरा/ पोखराको सिर्जनाचोक शान्तिमार्गस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट) २०८१ सम्पन्न भएको छ । विद्यार्थीहरूको सर्वाङ्‌गीण विकासका लागि खेलकुदु भन्ने मूल...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफमा

काठमाडौं/सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो...

त्रिभुवन माविले जित्यो लगातार छैठौं पटक बडिगाड गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड

खरबाङ (बागलुङ)/जिल्लाको बडिगाड गाउँपालिकामा सञ्चालित छैठौं पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन मावि खर्वाङले जितेको छ । त्रिभुवनले १७ स्वर्ण ७ रजत र ६ काश्यसहित ३० पदक हात पार्दै प्रथम भएको हो...

-->