बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

एनपीएलको उपाधि जनकपुर बोल्टसले जित्यो

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्टसले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम बोल्ट्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ सुनिश्चित गरेको छ...

एनपीएलको उपाधि छिनोफानो आज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं/पहिलो संस्करणको नेपाल प्रिमियर लिग ृएनपिएलेको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२...

महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने, पुरुषको सेमिफाइनल समिकरण पुरा

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने भएका छन् । पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा...

पाँच लाखको दाउमा नारायण मावि

फाइल तस्बिर पर्वत/स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मा नगरपालिकामा यही पुसको २५ गतेदेखि सुरु हुने भएको छ । कुश्मा नगरपालिकाको तेस्रो संस्करणको यो प्रतियोगिता पुसको २५, २६...

प्रदीप मेमोरियल बास्केटबल : पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनल समिकरण पुरा

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनलको समिकरण पूरा भएको छ । पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो...

अन्तर विद्यालय स्तरीय कब्ड्डी प्रतियोगिताको उपाधि कालिका कन्या र सनराइज बोर्डिङले जिते

बागलुङ÷अन्तर विद्यालय स्तरीय कब्ड्डी प्रतियोगिताको उपाधि कालिका कन्या माध्यामिक विद्यालय र सनराइज बोर्डिङ स्कुलले जितेका छन् । कालिका कन्याले छात्रतर्फ र सनराइज बोर्डिङले छात्रातर्फको उपाधि जितेका हुन् । बुधबार सम्पन्न फाइनल खेलको छात्रतर्फ कालिका कन्या...

शहीद स्मृति माविलाई दोस्रो कुलपति रनिङशिल्ड फुटबलको उपाधि

पोखरा/गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेपबाइस्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहीद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित...

पोखरामा ‘प्रदीप मेमोरियल बास्केटबल’ सुरु

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर लेम भाईखलक घान्द्रुकको आयोजनामा पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा बुधबारदेखि...

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौं/पहिलो क्वालिफायरको खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले हराएको हो । जनकपुरले सुदूरपश्चिमलाई १ सय ४० रनको लक्ष्य दिएकोमा १८.३ ओभरमा २ विकेट...

नेपालले एक खेलअगावै हङकङसंगको शृंखला जित्यो

काठमाडौं/नेपाली यु–१९ टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ । बुधबार भएको खेलमा हङकङमाथि २ सय २६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला जितेको हो । नेपालले यसअघि तीन विकेटको जित निकालेको थियो ।...

-->