बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

टाइगर कप भलिबलः आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो

पोखरा/  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा...

टाइगर कप भलिबलः भिजिबिलिटी कम हुँदा स्थगित भयो आर्मी र आयोजक टोलीबिचको खेल

पोखरा / एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा...

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

पोखरा/ एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित...

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित

पोखरा / एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर...

टाइगर कप भलिबल आजबाट

पोखरा/एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका खेलहरु नयाँ फम्र्याटमा खेलाइने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा शनिबारबाट हुन लागेको उक्त प्रतियोगिताका खेल नयाँ फम्र्याटमा...

टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने

पोखरा/  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल...

आयोजकबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे

पोखरा/एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् । थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट...

पोखरा कप राष्ट्रिय बास्केटबल : घरेलु टोली गण्डकी च्याम्पियन

पोखरा/पोखराको बास्केटबलमा ऐतिहासिक मानिएको पोखरा कप राष्ट्रिय बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहिबार सम्पन्न फाइनल खेलमा बागमति प्रदेशलाई ८१–७८ को स्कोरले हराउँदै...

१९ औँ सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ गते हुने

पोखरा/सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२५, यही फाल्गुन ३ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ । यस म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र...

पोखरा कप राष्ट्रिय बास्केटबल : गण्डकी र बागमती प्रदेश उपाधिका लागि भिड्दै

पोखरा/पोखरामा जारी पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र बागमती प्रदेश उपाधिका लागि आज भिड्दै छन् । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा मंगलबार गण्डकी र बामगतीले आ–आफ्नो खेलमा...

-->