बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

आहा रारा गोल्डकपमा आयोजकमाथि पुलिसको जित

पोखरा/सहारा क्लब पोखराको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले हार व्यहोरोको छ । उज्वल...

आजदेखि कास्की क्लबस्तरीय टी-२० क्रिकेट लिग हुँदै

पोखरा/कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सोमबारदेखि कास्की क्लवस्रतीय टी-२० लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा कास्कीमा आवद्ध ९ मध्ये ८ वटा क्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आवश्यक...

अन्तरविद्यालय वडाध्यक्ष कप फुटवलमा शिशु निकेतन र हिमालयनको विजयी सुरुवात

पोखरा/पोखराको ड्याम साइड क्लवको आयोजनामा आइतबारदेखि चौथो सस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सुरु भएको प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को...

गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले लिए सन्यास

पोखरा / गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले खेल जीवनबाट सन्यास लिएका छन्। टाइगर भलिबल प्रतियोगितामा उपविजेता बनेसँगै पाण्डेले खेल जीवनबाट सन्यास लिएका हुन्। पाण्डेले विगत ८ वर्षदेखि टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका थिए।...

गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

पोखरा/  गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले...

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा/ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा...

टाइगर कप : उपाधि भिडन्त आज

पोखरा/टाइगर गु्रपअफ पोखराको आयोजनामा जारी पाँचौं संस्करणको टाइगरकप महिला तथा पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । पोखरा रंगशालामा जारी प्रतियोगितामा शनिबार दोस्रो क्वालिफाइ खेल सकिएसंगै आज उपाधि भिडन्त हुन लागेको हो...

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

पोखरा/  त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित...

न्यू डायमण्डलाई हराउँदै आयोजक टाइगर ग्रुप फाइलनमा

पोखरा/टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा शनिबार...

टाइगर कप भलिबलः भारतको सुनिल क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा/ एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल...

-->