बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

क्लब स्तरीय टी २० लिग : राईजिङ र लेकसाईड विजयी

पोखरा/पोखरामा जारी क्लब स्तरीय टी २० लिगमा राइजिङ र लेकसाइडले जित हासिल गरेको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा जारी टी२० लिगमा लेकसाइड क्रीकेट क्लबले लेखनाथ युथ क्रीकेट क्लबलाई ६५ रनले हराएको छ...

आहा रारा गोल्डकप : संकटामाथि संकट बनेको सिक्कीमको थन्डर

पोखरा/पोखरा रंगशालामा जारी २४ औं आहा ! रारा पोखरा गोल्डकप शुक्रबार भएको खेलमा पाहुना टोली थन्डर बोल्ट नर्थ युनाईटेड सिक्कीमले पुनरागमन जित निकाल्यो । संकटाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाइ राख्न नसक्दा ३–१ को...

जिल्ला टी–२० क्रिकेट लिग : सांग्रिला र कास्की विजयी

पोखरा/सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमशः अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन् । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सांग्रिलाले अरण्यज्योतिलाई १०४ रनको...

आहा रारा गोल्डकप : एन्फाको कारण खेलाडी बाँडिदा रौनकविहिन खेल

पोखरा/मोफसल अर्थात राजधानीभन्दा बाहिरका क्षेत्र । अहिले मोफसलमा दुई ठूला र चर्चित गोल्डकप चलेका छन् । ति हुन पोखराको आहा रारा पोखरा गोल्डकप र धरानमा हुने बुढासुब्बा गोल्डकप । मोफसलको गोल्डकपको समान समस्या भनेको...

खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा...

तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने 

पोखरा/  तनहुँको म्याग्दे गाउँपालिकाले प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन १३ गतेदेखि २२ गतेसम्म प्रतियोगिता गर्न लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाइयो । फुटबल प्रतियोगितको बिजेताले ३ लाख...

राईजिङ र माछापुच्छ्रे क्रिकेट क्लब विजयी

पोखरा/माछापुच्छ्रे त्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा बिहीबार लेकसाईड क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिगअन्तर्गत बिहीबार टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े...

बिटी कपमा पहिलो चरणका खेल जारी

पोखरा/पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा बुधबार ७ खेल सम्पन्न भएका छन् । पहिलो खेलबाट गोल्डेन नाइटले बिटी टिम ‘सि’ लाई १–० गोल...

आहा रारा पोखरा गोल्डकप : मछिन्द्रले एपिएफलाई हरायो

पोखरा/२४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले जीत हासिल गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन मछिन्द्रले एपिएफलाई २–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । पोखरा...

‘मैदानमा उत्रिएर जितिदैन, अहिले नेपाली फुटबल नै यस्तै छ’

पोखरा/‘हिजो पनि हारेका थियौँ आज पनि हा¥यौ । सिद्यैँ रणभूमिमा आएर खेल्दा जितिदैन ।’ ‘अहिले नेपाली फुटलब नै यस्तै छ’ यी दुई कुरा मंगलबारका हुन् । सहारा क्लब पोखराले आयोजना गरेको २४ औं आहा...

-->