बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

आदर्श कप : एपिएफको जितमा रन्जितको पुष्पा सेलिब्रेसन

पोखरा/खेलको ६८ औं मिनेट चलिरहेको थियो । गोललाइनबाट शसस्त्र प्रहरी बलका गोलरक्षक अजित विकले लङ रेन्जमा बल फाले । नेपाल आर्मीका डिफेन्डरले बल नियन्त्रणमा लिएपनि एफएफले राइड साइडमा बल खोस्दै अघि बढाए दुई डिफेन्डर...

प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल भोलिदेखि

पोखरा/पोखरामा यही मंसिर २५ देखि २९ गतेसम्म गण्डकी प्रदेशस्तरीय अन्तरपालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाला रहेको बास्केटबल कोर्टमा ‘प्रथम...

हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

पोखरा/ पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस् मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका...

एनपीएलमा चितवन राइनोजले तेस्रो जित निकाल्दा सुदुरपश्चिम रोयल्सको पहिलो हार

काठमाडौं/सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार दिउँसो भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्रो...

लुम्बिनी लायन्समाथि जनकपुर बोल्ट्सको सनसनीपूर्ण जित

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान भएको खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई एक रनले...

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने : मुख्यमन्त्री पाण्डे

लेखनाथ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५ औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी...

म्याग्दी जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाई

म्याग्दी/२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले...

बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

पाेखरा/ बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा...

विराटनगर किंग्समाथि कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । एनपीएलमा कर्णालीको यो दोस्रो जित हो । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्जक खेलमा कर्णालीले विराटनगर किंग्सलाई सात रनले हरयो...

बाङेचौर खेल मैदानमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु

बागलुङ/नेपाल क्रिकेट संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका, क्यान नेपाल लगायतका संस्थाको सहयोगमा बागलुङमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु भएको छ । क्रिकेट क्षेत्रमा छात्राहरुको चाहना बढाउने, खेल बारे जानकारी दिने र आवस्यक प्रशिक्षण...

-->