पोखरा/जूनियर आइटीएफ वल्र्ड टेनिस टूरअन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु सम्पन्न भएका छन् ।कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर...
काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार दोस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित पुन पुग्यो । लिगको पहिलो खेलमा कर्णाली...
काठमाडौँ/कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरपश्चिमको यो पहिलो जित हो ।...
पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा आगामी पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका...