बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

आदर्श कपको २५ औं संस्करण मंसिर २२ देखि २९ गतेसम्म हुने

पोखरा/कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं संस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४...

पञ्चासेमा हाइ अल्टिच्युड खेल मैदान निर्माण

पोखरा/पोखरा २३ पन्चासे भन्ज्याङमा हाइ अल्टिच्युड खेलमैदान निर्माण गरिएको छ । समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको उक्त मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । भन्ज्याङमा निर्माण गरिएको खेलमैदान...

मंसिर अन्तिम साता प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने

पोखरा/आगामी मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला गल्फ संघको पुनर्गठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको...

१४ औं नेशनल प्याब्सन खेलकुद महोत्सव तयारी, करिव ८५ सय विद्यार्थी प्रतियोगितामा सहभागि हुँदै

पोखरा/ नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ हुने भएको छ । ‘एनप्याब्सन कास्कीको इच्छाः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसीर २५ देखि २८ गतेसम्म...

पर्वतमा गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सव हुने

पर्वत/जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा जिल्लामै पहिलो पटक गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवको सञ्चालनको तयारी गरिएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ र ‘खेलकुदको विकास, संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्द्धन’ भन्ने...

जलजलाको राष्ट्रपति रनिङ शिल्ड ज्योति मा.वि.ले जित्यो

तस्बिर : हरिकृष्ण गौतम/म्याग्दी पर्वत/जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड विद्याज्योती माध्यमिक विद्यालयले जितेको छ । ‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ जलजला–३ वारी बेनीस्थित न्यु होराइजन आवासीय माध्यमिक विद्यालयमा...

लायन्स छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्टको पोल्टामा

म्याग्दी/लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । शनिबार दिउँसो खुल्लामञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय...

एनपीएलमा जनकपुर बोल्ट्सको विजयी शुरुवात, विराटनगर किंग्स ८ विकेटले पराजित

आइतबारका खेल काठमाडौं गुर्खाज भर्सेस चितवन राइनोज (बिहान ९:१५ बजे) जनकपुर बोल्ड्स र कर्णाली याक्स (दिउँसो १:१५ बजे) काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले...

फागुनदेखी चैतसम्म दशौं, माघमा राष्ट्रपति गर्ने तयारी

पोखरा/नेपाली खेलकुदको कुम्भ मेला राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा राखेपको बोर्ड बैठकमा कोरम नपुग्दा मिति सारिएको छ । सात प्रदेश तीन विभागीय टोलीको दबाबको कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार बोर्ड बैठक डाकेको थियो...

बेनी सामुदायिक र न्यू वेष्ट पोइन्टबीच उपाधि भीडन्त आज

म्याग्दी/लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिका लागि बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय माविबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न भएको सेमिफाइनलमा बेनी...

-->