काठमाडौं/युएईमा जारी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ । श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटियो ।
नेपालका मायन...
फिफा वरियतामा नेपालको सुधार, १७५ औं स्थानमा
काठमाडौं/फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १ सय ७५ औं स्थानमा छ । नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता...
नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दै
काठमाडौं/एसीसी पुरुष यू–१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दै छ । यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने छ । दुवै टोली जित हात पार्दै...
हिसान स्पोर्टस मिट आज सकिदै
पोखरा/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुने भएको छ ।
स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न प्लस...
‘साग सकिएपछि अहिलेसम्म किन केही बनेन् ?’
पोखरा/पोखरा मिसन २०२७ को तयारीमा छ । हालसम्मकै ठूलो खेलकुदको इभेन्टका लागि नेपाल क्रीकेट संघ (क्यान), प्रादेशिक क्रीकेट संघ, कास्की जिल्ला क्रीकेट संघले संघर्ष गरिरहेको छ । मिसन २०२७ अर्थात यु–१९ महिला विश्वकप क्रीकेट...
पोखरा १३ मा इन्ड्युरो रेस शुरु
पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् ।
पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको...
बेनीमा विद्यालय स्तरीय छात्रा फुटबल शुरु
म्याग्दी/छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ ।
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक...
पोखरा एभेन्जर्सले कास्की क्रिकेट संघलाई डकआउट हस्तान्तरण गर्यो
पोखरा/नेपाल प्रिमियर लिग (एनपिएल) को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट संघलाई डकआउट (खेलाडी बस्ने ठाउँ) हस्तान्तरण गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई घरेलु मैदानको रुपमा लिएको एभेन्जर्सले मंगलबार डकआउट हस्तान्तरण गरेको हो...
फुटबल प्रतियोगिताको उपाधि कालिकालाई
पोखरा/बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टरस्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ ।
कालिकाले विन्ध्यवासिनी मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउँदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइबेकरमा...
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन् । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनको भनाई छ ।
उच्च शिक्षालय तथा माध्यमिक...