शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा युनाइटेडमा वार्षिक स्पोट्र्स मिट

पोखरा/पोखरा १२ भद्रकाली मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा वार्षिक स्पोटर्स मिट २०८१ बिहीबार पनि जारी रहेको छ । उक्त स्पोटेर्स मिटअन्तर्गतको दोश्रो दिन बिहीबार विभिन्न चरणसहित फाइनल खेलहरु भएको शिक्षक फणिन्द्रराज पौडेलले बताए । शुक्रबार...

राखेपले दिएको प्रमुखको जिम्मेवारी प्रखेपले खोसिदियो

पोखरा/खेलकुदको सर्वोच्च निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) । परिषदको मातहातमा प्रदेश, जिल्ला र खेल संघहरु रहने गर्छन् । त्यही सर्वोच्च निकायकै निर्देशन नमाने के हुन्छ ? यो प्रश्न गर्दा सबैको जवाफ आउँछ–प्रखेपले गरेको...

क्रिकेट खेलाडीलाई अर्जुनचौपारीको सम्मान

स्याङ्जा/अर्जुन चौपारी गाउँपलिकाले कात्तिक १९ गतेबाट २९ गते सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाले पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र...

पोखरा यूनाइटेडमा स्पोटर्स मिट सुरु

पोखरा/पोखरा १२ भद्रकाली मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटेर्स मिट २०८१ सुरु भएको छ । तीन दिनसम्म संचालन हुने उक्त स्पोटेर्स मिटको बुधबा सांसद मनबहादुर गुरुङले उद्घाटन गरे । उनले विद्यालयले शिक्षासँगै खेलाडी...

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङ / बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि...

दशौं राष्ट्रिय खेलकुदको मिति नाघेपछि प्रदेश खेलकुद परिषद गण्डकीको असन्तुष्टि

तस्वीर : २०७९ सालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौं राष्ट्रिय खेलकुदको झण्डाका साथ कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसी साथै प्रधानमन्त्री, खेलकुद मन्त्री लगायत व्यक्तिहरु । पोखरा/२०७९ कात्तिक ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर...

शुक्रबारदेखी पोखरामा भेट्रान्स फुटसल प्रतियोगिता हुने

पोखरा / पोखरामा शुक्रबारदेखी शिव ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी मंसिर ७ र ८ गते उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा...

यु–१९ विश्वकपका लागि छानिएकी रचना र अग्रज क्रिकेट दीपेशलाई पोखरामा सम्मान

पोखरा/  पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दिपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल...

विश्वकप खेल्ने स्याङ्जाका महिला क्रिकेट खेलाडीलाई सम्मान गरिने  

स्याङ्जा/ सन् २०२५ जनवरी १८ देखि २ फेबु्रअरीसम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जाका ३ महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ । कात्तिक १९ गतेबाट २९ सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका...

विश्वकपमा इतिहास बनाउँदा गण्डकीका साक्षीहरु

पोखरा/बुधबार युनाइटेड अरब इमिरेट्स(युएई) मा यु १९ विश्वकपका लागि छनोट खेलको अन्तिम खेल थियो । अन्तिम खेलमा घरेलु टोली युएईको प्रतिद्वन्द्वी थियो–नेपाल यु १९ महिला टोली । डबल राउन्डरोविनको आधारमा खेलाइएको खेलमा कुल चार...

-->