तस्वीरहरु : स्याङ्जा अजुर्नचौपारी गाउँपालिकामा उपाधिका साथ पञ्चकन्या मावि र माछापुच्छे्र गाउँपालिकामा उपाधिको साथमा ज्ञानज्योति बोर्डिङ स्कुल । पोखरा/विद्यालय स्तरमा हुने सबैभन्दा ठूलो प्रतियोगिता हो राष्ट्रपति रनिङ शिल्ड । हरेक वर्ष राष्ट्रपति रनिङ शिल्डको आयोजना...
पोखरा/पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ । प्रतियोगितामा...
पोखरा/माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे ४, लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कूलले हात पारेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको...
बागलुङ/हाईकर्स युनाईटेड बागलुङको आयोजनामा भएको दोस्रो अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर बोर्डिङ स्कुलले जितेको छ । विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्ने र जिल्लाको खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले दुई दिनसम्म संचालन...
पोखरा / पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्लाब्यापी अन्तरविद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ३९...
पोखरा/वाराही माध्यमिक विद्यालय पोखरा-५, मालेपाटन कास्कीले क्लस्टरस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता-२०८१ आयोजना गर्नेभएको छ । विद्यालयले आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो । मावि...