मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बारमा प्रगतिशीलका श्रेष्ठ विजयी

बारमा प्रगतिशीलका श्रेष्ठ विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७५, बिहिबार

काठमाडौं,२१ चैत -नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील पेशागत तथा समावेशी समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन। श्रेष्ठले डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) सुनीलकुमार पोखरेललाई १ सय २७ मत अन्तरले पराजित गरेका हुन।

श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका छन। डिएलएका पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन। महासचिवमा डेमोक्र्याटिक लयर्स एशोसिएशनका लीलामणि पौडेल विजयी भएका छन।

पौडेलले ३ हजार २ सय ७ मत प्राप्त गरेकाछन। प्रगतिशीलका सुनील बहादुर थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->