बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन


  • Dhorpatan News
  • चैत्र २२ २०७५, शुक्रबार

काठमाडौं, २२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको शुक्रवार विमोचन गरेका छन । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सो पुस्तक विमोचन गरेका हुन ।
आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे । महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । वहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो, प्रधानमन्त्री ओलीले भने, अरु सशक्त अवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ । प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->