मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

गल्याङमा प्रहरी चौकी

गल्याङमा प्रहरी चौकी


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७६, शुक्रबार

पोखरा, २० वैशाख । स्याङ्जाको गल्याङमा प्रहरी चौकी बनेको छ । नयाँ प्रहरी चौकीको बिहीबार गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दानसिँह बोहरा र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कान्ता बोहराले उद्घाटन गरे । नेपाल सरकारको नियमित बजेटबाट नै सो प्रहरी चौकी बनेको हो ।
नयाँ प्रहरी चौकीमा १८ वटा कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->